समाजवादी मोर्चा विरोधसभामा

काठमाडौँ/ विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गर्ने भएको छ । यसका लागि बागमती प्रदेशका १३ जिल्लाबाट मानिस उतार्ने तयारी भएको बताइएको छ । फागुन २७ गते बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । संघीय…

कानून पढाउने ठाउँ नै विवादित

भक्तपुर/ काठमाडौं स्कुल अफ ल ले आफु र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको छ…

‘हात्तीको देखाउने दाँत’ बने अख्तियार र सम्पत्ति शुद्धिकरण

अनुसा थापा सरकारी कार्यालयमा भएको भ्रष्टाचार, आर्थिक अनियमितताबारे छानविन गर्नका लागि मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको स्थापना भएको छ । यी दुई निकायको प्रमुख कार्य भ्रष्टाचार, आर्थिक अनियमितता, घुसको उजुरी लिनु र त्यसमाथि छानविन गर्नु हो…

राजनीति धु्रवीकृत हुँदै : राजाको पक्षमा माहोल, दलहरु सोचमग्न

कौशल कुमार भट्टराई भक्तपुर/नेपालको राजनीति ध्रुवीकृत हुन थालेको छ । नेपालको राजनीति परिस्थिति अनुसार धु्रवीकृत हुने गरेको अवस्थामा पछिल्लो समयमा भने भिन्नै प्रकारको धु्रविकरण देखिएको हो । पहिले प्रजातन्त्रवादी र साम्यवादी (कम्युनिष्ट) हरुका बीचमा ध्रुविकरण हुने गरेको थियो । पछिल्लो…

‘राजा’ सहितको राष्ट्रवाद जरुरी

पछिल्लो समय ‘राजा’वादीहरुको सक्रियता बढेको छ । गत फागुन २५ गते पोखराबाट काठमाडौं फर्किनु भएका ‘राजा’ ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उर्लेको जनसागरका कारण पनि राजावादीहरु हौसिएको अवस्था छ । उक्त दिन हजारौंको संख्यामा मानिसहरु स्वःस्फुर्त रुपमा स्वागतका लागि उभिएका थिए…

काँग्रेसका नेता आफ्नो नारी छाम्न जिल्ला दौडाहामा

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसको १५ औं महाधिवेशन कहिले हुन्छ भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन । काँग्रेसको विधान अनुसार आगामी २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने हो तर कृयाशील सदस्यता वितरण २०८१ चैत्र मसान्त भित्र नसकिँदा १५ औं महाधिवेशन निर्धारित समयमा…

दल विभाजन विधेयकले छटपटीमा माधव नेपाल

कठमाडौं/ नेपाली काँग्रेस–नेकपा (एमाले) को गठबन्धन सरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने भएपछि माधवकुमार नेपाल र उनी नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र भुँइचालो गएको छ । अत्यन्त जटिल मोडमा रहेको नेकपा एस पार्टीका केही साँसदहरु राजनीतिक दल सम्बन्धी विधेयक आएपछि पार्टी…

नेता, कर्मचारीको स्वार्थ – जनता मारमा

अनुसा थापा मुलुकको निजामती क्षेत्रप्रति जनताको विश्वास गुम्दै छ, किन ? सरकारी कर्मचारीले कार्यालय खुलेको दिन सेवाग्राहीलाई सेवा दिनैपर्छ । जनताले तिरेको करबाट तलब खाएका उनीहरुले समयमै कार्यालय पुगेर आफ्नो काम थाल्नुपर्छ । सरकारी कर्मचारीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको अलिकति…

नेमकिपामा विजुक्छे सर्वसम्मत

भक्तपुर/ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा फेरि पनि नारायणमान विजुक्छे (रोहित) लाई सर्वसम्मत चयन गरिएको छ । फागुन १६ बाट शुरु भएको पार्टीको आठौं महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष…