नेपाली सेनाको बहुआयामिक भूमिका

प्रकाश रायमझी नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म संस्कृति एवं मौलिक परम्परालाई पनि जोगाएको छ । महाशिवरात्रिमा सेना दिवस, घोडेजात्रा, बडादशैँमा फूलपाति आदि महत्वपूर्ण पर्वलाई…

चाँगुनारायण क्षेत्रमा मन्त्रीको अनुगमन

सन्जिव दुलाल भक्तपुर/ चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उनीहरूका साथमा बागमती प्रदेश…

स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र

एस.भट्टराई अष्टे«लिया/ स्पेनका राजा फेलिपे छैठौंसमक्ष स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । गएको मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे । सोही अवसरमा उनले राजा फेलिपेसँग…

‘‘राजा’’को क्षेप्यास्त्रले नेताहरु त्रसित

भक्तपुर/ यो साता ‘‘राजा’’ ज्ञानेन्द्र शाहको वक्तव्यले ततायो । यो साताभरि नै ‘‘राजा’’ ले फागुन ७ गतेको अवसर पारेर दिएको सन्देशले प्रमुखता पायो । ‘राजा’को उक्त सन्देशमा उहाँले देशको दूरावस्था आउनुमा के कस्ता कमी कमजोरी रहे भन्ने खुलाइएको थियो ।…

नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो

नरेश विष्ट नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ । यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र…

भ्रष्टाचारको चक्रव्यूह !

प्रकाश रायमाझी “भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी सुशासन प्रवर्धनमा सबैको जिम्मेवारी” नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४ औँ वार्षिक उत्सव मनाउँदै छ । भ्रष्टाचार नियन्त्रयणका लागि अख्तियार र नागरिक हातेमालो गर्दै अघि बढ्नु पर्ने र साझा प्रयासबाट मात्र भ्रष्टाचारलाई…

कांग्रेसलाई चिनाउन सांस्कृतिक अभियान

काठमाडौं/ नेपाल सांस्कृतिक महासंघले नेपाली कांग्रेसलाई सहयोग पुग्ने गरी अभियान चलाएको छ । महासंघले देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ चलाएको हो । महासंघका अध्यक्ष तीर्थबहादुर थापाले कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका…

‘ललितपुरे दाइ’ अब विश्वभरी

ललितपुर/ ‘ललितपुरे दाइ’ (ललितपुरको चिनारी भाग–२) को भिडिओ लोकार्पण भएको छ । वरिष्ठ लोकगायक मिठाराम के.सी. र लोकप्रिय गायिका सुनिता थेगिमको युगल श्वरमा रहेको उक्त गीतको म्युजिक भिडिओको लोकार्पण शनिबार भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ललितपुरले…

लगानी कोष र एल.सी.इनर्जीबीच सम्झौता

काठमाडौं/ नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् । एल.सी.इनर्जीले प्रतिसेयर एक सय रुपियाँका दरले ६ लाख कित्ता…