Blog

गुरुङ समातिंदा कर्जा लगानी जोखिममा !

रुषा थापा भक्तपुर/ ‘भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ?’ भनेर वर्षौदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गर्नुका साथै म्याद सकिएको, तौल कम भएको सामान बेच्छन् भनेर भन्थे…

गृहमन्त्रीविरुद्ध लागे भ्रष्टाचारी र माफिया

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आक्रामक कदमले भ्रष्टाचारी र माफियाहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्न थालेको छ । गत २०७९ चैत १७ गते गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका श्रेष्ठले भ्रष्टाचारको फाइल खोल्न थालेपछि भ्रष्टाचारीहरु श्रेष्ठविरुद्ध एकजूट हुन थालेका छन् ।…

निर्माण व्यवसायीहरु माइतीघरमा धर्ना

काठमाडौं/ श्रोतको सुनिश्चितता नभै असारे विकासको कमिशन मोहले लगाइएको ठेक्काको भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरु धर्ना र आन्दोलनमा उत्रिएका छन् । निर्माण व्यवसायीहरुले आज श्रावण ५ गते राष्ट्रिय भेलाको आव्हान समेत गरेका छन् । निर्माण व्यवसायीहरुले २०७९÷०८० को असार मसान्तसम्म गरेको…

निजामतीका कुन–कुन सचिव अवकाश हुँदैछन् ?

काठमाडौं/ निजामती सेवाका सचिवहरु धमाधम अवकाश हुन थालेका छन् । चालु आर्थिक वर्षमा कोही सचिव पाँच वर्ष र कोही ५८ वर्ष उमेर हद पूरा भएका कारणले अवकाश भएका छन् । अघिल्लो महिनाको असारमा सचिव यादव कोइरालासहित तीन सचिव अवकाश भएका…

बचतकर्ताको रकम कति सुरक्षित ?

अनुषा थापा आम सर्वसाधारणले आफ्नो रकम सुरक्षित हुने र सँगै ब्याज पनि आउने प्रलोभनमा बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्छन् । पछिल्लो समय बैंकका कर्मचारीहरुले नै बचतकर्ताको रकम खाताबाटै उनीहरुलाई थाहै नदिई गायब गर्न लागेका खबरहरु पनि आइरहेका छन्…

नेपाली कांग्रेसको नयाँ अभियान

काठमाडौं/ नेपाली कांग्रेसले ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान सञ्चालन गर्ने भएको छ । नयाँ सदस्य बढाउने लक्ष्य लिएर कांग्रेसले यो अभियान चलाउन लागेको हो । यो अभियानमार्फत एक वर्षभित्र पाँच लाखदेखि सात लाख नयाँ सदस्य थप्ने लक्ष्य सहित महामन्त्री…

रास्वपा पनि उही चालामा : नेतृत्वबीच हानाथाप, पुरानालाई राहत

भक्तपुर/ पुराना दलहरुको कार्यशैलीलाई धारे हात लगाउँदै नयाँ दलहरुप्रति आकर्षित हुँदै गरेकाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको विवाद र अस्वस्थ प्रतिस्पर्धाले खिन्नता दिलाएको छ । खासगरी पछिल्लो समयमा रास्वपा र तराईमा जनमत पार्टीप्रति मतदाता आकर्षित भैरहेको भन्ने कुरालाई ती दलमा देखिएको…

न्यायाधीश नियुक्तिमा खबरदारी

ललितपुर/ उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सक्षमलाई गरिनुपर्ने भन्दै खबरदारी गरिएको छ । आफू अनुकुलका व्यक्तिलाई न्यायाधीश बनाई सक्षमलाई अवसर नदिने कार्य भएमा त्यसको विरुद्धमा आन्दोलन गर्ने ट्रेड युनियनले चेतावानी दिएको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीले एक विज्ञप्ति…

पशुपतिमा जलहरी पुनःस्थापित

काठमाडौँ/ करिब एक सय आठ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा विहीबार पुनःस्थापित गरिएको छ । गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई पुनःस्थापित गराएका हुन् । भारतको कर्नाटकाबाट लोहा आइपुगेपछि पुराना तामा तथा चाँदीको जलहरीमाथि उक्त जलहरी सन्तुलित…

सरकार ढाल्ने खेल असफल : एमाले आत्मरतिमा कांग्रेस जोखाना हेर्दै

भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढाल्ने योजनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पछिल्लो प्रयास असफल भएको छ । एमालेले वर्तमान सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेट पारित हुन नदिने योजनाका साथ वर्तमान सरकारलाई ढाल्ने खेल…