Blog

गल्फ खेल कस्तो खेल हो ?

हरि शरण जमकटेल खुला हरियाली मैदान, हातमा विशेष प्रकारको लौरो र आँखाअगाडि एउटा सानो बल । झट्ट हेर्दा गल्फमा यत्ति नै देखिन्छ । त्यो सानो बललाई सयौँ मिटरको दूरी पार गराउँदै अन्ततः केही इन्चको प्वालसम्म पु¥याउन खेलाडीले जति संयम, सीप…

राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता काममा नयाँ उत्साह आउनेछ । रोकिएका काम अघि बढ्ने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ । आर्थिक पक्ष सामान्य रहे पनि अनावश्यक खर्चले दबाब दिन सक्छ । परिवारका…

– प्राविधिक जनशक्तिको उर्वर भूमि तराई– अब छोरीको शिक्षामा फड्को आवश्यक

ईश्वरी बराल नेपालको तराई केवल अन्न उत्पादनको उर्वर भूमि होइन, जनशक्ति उत्पादनका दृष्टिले पनि निकै सम्भावनायुक्त क्षेत्र हो । चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि, निर्माण, प्राविधिक सेवा, उद्योग–व्यवसायदेखि सरकारी तथा निजी सेवाका विभिन्न क्षेत्रमा तराई–मधेशबाट आएका दक्ष जनशक्तिको उल्लेख्य उपस्थिति…

विभाजन होइन, अब एकताको बाटो

सम्पादकीय नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँगै पार्टीको नेतृत्वमा देखिएको पुस्तान्तरणलाई सामान्य सांगठनिक फेरबदलका रूपमा मात्र बुझ्न मिल्दैन । गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनु कांग्रेसभित्र लामो समयदेखि सुनिँदै आएको परिवर्तनको चाहनाले संस्थागत रूप पाएको अवस्था हो । महाधिवेशनको पछिल्लो मतपरिणामले…

दशैंको मुखमा गोल्ड कोष्टमा बिताएका दुई दिन

रन्जना सिग्देल नेपालमा दशैंको चहलपहल शुरु हुँदै गर्दा यसपटक मेरो दशैंअघिको समय अलि फरक परिवेशमा बित्यो । घरआँगनमा जमरा राख्ने दिन नजिकिँदै थियो, बजारमा चाडपर्वको रौनक बढ्दै थियो र मनमा भने परदेशमा रहेका नेपालीले दशैं कसरी सम्झिरहेका होलान् भन्ने भाव…

सिंहदरबार वैद्यखानाको स्तर वृद्धि र विकासको जरुरी

रमेश चन्द्र न्यौपाने कुनै पनि योजना संचालन गर्नको लागि अन्य विविध विषय बाहेक खासगरी उक्त योजनाको आवश्यकता, यसबाट जनताले पाउने लाभ, यसलाई संचालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, दक्ष जनशक्ति र अन्य जनशक्ति, आर्थिक श्रोत र यसबाट उत्पादित भएको बस्तुको…

हुलाकको बदलिँदो स्वरूप र खुम्चिँदो उपयोगिता

कौशल कुमार भट्टराई हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइन्छ । गत हप्ता यो दिवस विश्वव्यापी रुपमा मनाइयो । अघिल्लो हप्ता नै यो विषयमा लेख लेख्ने सोच बने पनि पछिल्लो समयमा हुलाक दिवसलाई के कसरी मनाइने रहेछ भन्ने…

पूर्वाधार विकासको सचिवमा मैनाली

काठमाडौं/ सरकारले पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदम मैनालीलाई पदस्थापन गरेको छ । गत असोज १३ गते तात्कालिन सचिव गोपाल सिग्देल अनिवार्य अवकासमा परेपछि सो स्थान रिक्त अवस्थामा थियो । मैनालीलाई असोज १९ गतेको मन्त्रिपरिषद्को वैठकले सचिवमा पदस्थापन गरेको हो ।…

एमालेको अगाडिको बाटो के ?

काठमाडौं/ नेकपा -एमाले) अहिले एउटा यस्तो मोडमा उभिएको छ, जहाँ पार्टीको अगाडिको बाटो केवल आगामी निर्वाचनको तयारीले निर्धारण गर्ने अवस्था छैन । नेतृत्वको निरन्तरता, पुस्तान्तरणको माग, संगठनभित्रको असन्तुष्टि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनःसक्रिय राजनीतिले एमालेभित्र नयाँ राजनीतिक समीकरणको सम्भावना जन्माएको…