Blog

शिक्षा, सिप र श्रम

रमेश ढकाल जहाँसम्म मलाई सम्झना छ, कुरो ४६ साल असोज महिनातिरको हुनुपर्छ । बर्षायाम सकिएसँंगै खेत बारीहरु ओभाउन थालेका थिए । घर छेउमा थोरै खाली रहेको बारीमा आमालाई केही साग सब्जी लगाउन पाए तराकारी खान उती खाँचो हुँदैन भन्ने लागेर…

राष्ट्रपति पदको गरिमा राख

सम्पादकीय रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा पदासिन भएका छन् । २०७९ साल फागुनको २५ गते भएको निर्वाचनमा राष्ट्रपतिमा उनले जित हासिल गरेका थिए । उनको औपचारिक रुपमा शपथ ग्रहण भने फागुनको २९ गते भएको हो । उनको पदासिनसँगै विद्यादेवी…

अग्ला भवनको त्रासमा जनता

अनुसा थापा पछिल्लो दुई दशकयता अग्लाअग्ला घर बनाउने क्रम ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासहित देशैभरि अग्लाअग्ला भवन ठडिरहेको छ । नेपालमा १८ तलासम्मका भवन बनेका छन् । यी अहिले आत्महत्या गर्ने थलो बन्न थालेका छन् । घरायसी झगडा या…

अमेरिकी रकमले शाह थुनामा

भक्तपुर/ शंकास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहसमेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । उनीसमेत संलग्न मुद्दामा अदालतले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अमेरिकाबाट अवैध तथा ठगी गरी रकम नेपाल…

परामर्शदाताको लागि सम्झौता

काठमाडौं/ संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि.बीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदीशबहादुर पालले…

सरकारमा काँग्रेसको नेतृत्व गर्ने नेताको खोजी

काठमाडौं / राष्ट्रपति निर्वाचन सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । हाल १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री दाहालले सात सदस्यीय मन्त्रिमण्डलको भरमा मुलुक सञ्चालन गरिरहेका छन् । यसमा माओवादी केन्द्रका ६ जना र जनमत पार्टीका एकजना…

भौतिक मन्त्री श्रेष्ठलाई जनताले पारे र्‍याखर्‍याख्ती

काठमाडौैं/ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई सडक अनुगमन गर्न नगरकोट पुगेका बेला स्थानीयवासीले र्‍याखर्‍याख्ती पारेका छन् । भक्तपुरको कमल विनायक भत्केकेको पाटीदेखि नगरकोटसम्मको सडक नौ वर्षसम्म पनि नबनेपछि जनता आक्रोशित बन्न पुगेका छन् । उक्त सडक…

उद्योग विभागमा कोइरालाको वक्रदृष्टि

काठमाडौं/ उद्योग विभागको महानिर्देशक बन्न दौडधूप र शक्तिकेन्द्र धाएका छ जना सहसचिवहरु किनारा लागेका छन् । यतिखेर भन्सार विभागको उपमहानिर्देशकबाट उद्योग मन्त्रालयमा सरुवा भएका सहसचिव यत्र कोइरालाको वक्रदृष्टि उद्योग विभागको महानिर्देशकमा परेको छ । जागिरे जीवनमा नेपाली काँग्रेसको समर्थक बने…

पीडितले कहिले न्याय पाउने, सरकार ?

अनुसा थापा राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको ठगीधन्दा क्रमशः बाहिर आउँदै छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले सीधासाधालाई लुटेर अकुत सम्पत्ति जोडेका छन् । हिजो केही नहुनेहरु…

शम्भू थापा पक्राउ

चितवन/ बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंका खाँटी कार्यकता पक्राउ परेका छन् । ‘कालोमोसो दस्ता’ का केन्द्रीय संयोजकका रुपमा रहेका शम्भू थापा चितवनबाट पक्राउ परेका हुन् । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ…