Blog

सर्वोच्च ताल ‘तिलिचो’ मा ‘नयाँ विमर्श’

भक्तपुर । विश्वको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो तालमा ‘नयाँ विमर्श’ को प्रकाशित अंक पु¥याइएको छ । ‘नयाँ विमर्श’ का प्रधान सम्पादक कौशलकुमार भट्टराईसहितको टोलीले ‘नयाँ विमर्श’ को प्रकाशित अंकलाई गत हप्ता तिलिचो तालमा पु¥याउने कार्य भएको हो । प्रधान सम्पादक…

ट्याक्सीको लुटधन्दा सरकारले थाहा नपाएकै हो ?

रुषा थापा विहीवार दिउँसोको करिब २ बजे काठमाडौँको थापाथली अस्पताल बाहिर थापाथली अस्तपालबाटै सुस्तेरी महिलालाई डिस्चार्ज गरेर आफ्नो घर वा कोठामा लैजान दुई जना मानिसहरु ट्याक्सी खोजीरहेका थिए । त्यस्तै यता अर्को दुईजना पनि ट्याक्सी खोजी नै रहेका थिए ।…

उम्मेदवारमाथि ‘ज्यान मार्ने’ धम्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)– राप्रपा नेपालबाट काठमाडौं क्षेत्र नं.१ मा प्रतिनिधिसभाको उम्मेदवार बनेकी शान्ति के.सी.ले आफूमाथि ज्यानमार्ने धम्की आएको बताएकी छिन् । बुधबार उनको मोबाइल फोनमा सम्पर्क गर्दा उनले आफूमाथि सोही क्षेत्रमा नेकपा (एमाले) का तर्पmबाट प्रतिनिधिसभाका लागि…

सुनसरीमा निर्वाचन तात्दै

सुनसरी । निर्वाचनको मिति नजिकिंदै गर्दा सुनसरी जिल्लामा निर्वाचनको माहोल तातेको छ । सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले नेकपा (एमाले) बाट प्रतिष्पर्धी रहेका भीमप्रसाद आचार्यप्रति कटाक्ष गरेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको…

चुनावी चटारोमा दलहरु: आ–आफ्नै दाबी स्पष्टीकरणको खात

भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति जति नजिकिंदै छ उति नै राजनीतिक दलहरुमा चुनावी चटारो देखिएको छ । सबैजसो दलहरु निर्वाचनको प्रचार प्रसारमा केन्द्रित भैरहेका छन् । सबैजसो दलका शीर्ष नेताहरु आफैं नै उम्मेदवार बनेका कारण धेरैजसो आफ्नै निर्वाचन…

सरकारी कर्मचारीको शैलीमा आएन परिवर्तन !

अनुसा थापा सरकारी कार्यालयमा जहिले पनि भीडभाड हुन्छ । केही न केही काम लिएर सर्वसाधारण सरकारी कार्यालय धाइरहेका हुन्छन् । सरकारी कर्मचारीको सुस्तताका कारण काममा सधैँ ढिलाइ हुन्छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्लाको सदरमुकाम आउनुपर्ने, आफ्नो कर्मथलोबाट…

कांग्रेसले बनायो सूचना सङ्कलन समिति

ललितपुर/ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । उक्त समितिमा कांग्रेसले आठ सय १४ सदस्य मनोनीत गरेको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार…

जनताले कहिले पाउलान् निःशुल्क स्वास्थ्य सेवा ?

रुषा थापा हामीहरु बिरामी भएपछि औषधि किन्नका लागि औषधि पसल जान्छौँ । त्यहाँ औषधि बिक्रीवितरण गर्ने मानिस वा व्यवसायीहरुले हामीलाई जाँच नै नगरी औषधि दिने गर्दछन् । यसरी जाँच नै नगरी औषधि दिदाँ एक रोग लागेको छ भने व्यापारीले अर्को…

दलहरु सभासम्मेलनमा व्यस्त

भक्तपुर/ आगामी मङ्सिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति जति नजिकिंदैछ, त्यति नै दलहरुको व्यस्तता बढेको देखिएको छ । निर्वाचन आचार संहिताका कारण कार्तिक १७ गतेदेखि मात्र आमसभा गर्नका लागि दलहरुले मौका पाएका कारण पनि उनीहरुको व्यस्तता…