–लोकनारायण सुवेदी लोकतन्त्रको नाममा एउटा यस्तो व्यवस्था बनाइयो जहाँ झूट, हिंसा, विद्वेष, भेदभाव, अवाञ्छित प्रतिस्पद्र्धा, प्रतिशोध आदिका कारण समाज र देश सर्वत्र विभाजित भइरहेको हुन्छ । यसमा देश र समाजको भलाइको कुनै बाटो देखापर्दैन । लोकतन्त्रमा न्यायमा आधारित व्यवस्थाको कुनै…
