सम्पादकीय काठमाडौं महानगरपालिकाले यही असोजको शुरु दिन अर्थात १ गतेबाट लागू हुने गरी सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने निर्णयको परीक्षा शुरु भएको छ । महानगरले सूचना जारी गर्दै यसअघि नै सार्वजनिक स्थलमा धूमपान नगर्न आग्रह गरेको हो । सार्वजनिक स्थलमा…
