सम्पादकीय कृषकलाई राहत पुगोस् भनी नयाँ नयाँ तरिका अपनाउन थालिएको छ । यसक्रममा कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा…
