As with many nursery rhymes over the years their meaning and story behind them change with the changing society. One such rhyme is Humpty Dumpy. The 20th century rhyme states “Humpty Dumpty sat on a wall, Humpty Dumpty had a…
Blog
भाद्र ३ गते देखि देश विदेशमा ‘कृष्ण लिला’ एकै साथ प्रदर्शन हुँदै
नेपाली कथानक चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गते देखि देश–विदेशमा एकै साथ प्रदर्शनमा आउने भएको छ । दिपक ओलीद्वारा निर्देशित चलचित्र कृष्ण लिलाको कार्यकारी निर्माता रत्न श्रेष्ठ, प्रस्तुतकर्ता रोहित कट्टेल, निर्माता रमेश तामाङ रहेका छन् । यस चलचित्रको मुख्य कलाकारमा…
निर्वाचन तालिका यस्तो छ
काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै निर्वाचनको तालिकाको विषयमा सर्वत्र चासो छाएको छ । यसका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा हुने भएको छ । यसैगरी असोज २६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न…
खनाललाई मनाउँदै देउवा
काठमाडौं÷ स्थानीय तहको हालै सम्पन्न निर्वाचन परिणामबाट झस्किएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेका छन् । हालको सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा धोका भएको बुझाइमा रहेका खनाललाई बुझाउन चाहिरहेका देउवाले…
कोरोनाको नियन्त्रणमा सतर्कता जरुरी (सम्पादकीय)
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । यसको असर हाम्रो देश नेपालमा पनि परिरहेको छ । समग्रमा नेपालमा समस्या देखिएको हालको अवस्थामा नेपालको सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसरी संक्रमण बढिरहेको अवस्थामा पनि…
मिटरब्याज पीडितहरुको आवाज कसले सुन्ने ?
अनुसा थापा राजधानीको माइतीघरमा अहिले मिटरब्याज पीडितहरुले धर्ना दिइरहेका छन् । झरीमा रुझेर उनीहरु आफ्नो घरजग्गा फुक्का गर्नुपर्ने माग राख्दै आइरहेका छन् । चार लाख रुपियाँ साँवा ऋण लिएर रु.३० लाख बुझाइसक्दा पनि साहुले जग्गा फुक्का नगरेको भन्दै उनीहरु रोइकराई…
गठबन्धन जोडघटाउ मिलाउँदै
भक्तपुर/ आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भनी मिति तोकिएका कारण नेपालको राजनीति तात्दै गएको छ । सत्तारुढ दलहरुको गठबन्धनलाई कायमै राखी आगामी निर्वाचनमा साझा उम्मेदवारी दिने तयारीमा सत्तारुढ दलहरु लागेका छन् । यसका लागि कार्यदल…
सडकमा सु.इ. र डिइहरुको व्यापक सरुवा हुँदै
भक्तपुर/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सु.इ. र डिइहरुको सरुवा शुरु गरेका छन् । गत आइतबार मन्त्री राईले तीनजना डिइहरु र दुईजना सुइहरुको सरुवा गरेका छन् । सरुवा भएका सुइहरुमा सुरुङमार्गका नरेशमान शाक्यलाई सडक विभागको सम्भार महाशाखाको…
राजश्व सचिवमाथि तलबमान चलखेलको आरोप
काठमाडौँ/ करको दायरा हेरफेर गरेको प्रकरणमा नैतिक प्रश्न उठे पनि लाज र अप्ठ्यारो नमानी अर्थमन्त्रालयमा हैकम चलाएर फुर्तीका साथ बसेका छन्, राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण । यिनै बेसरम् र नैतिकहीन राजश्व सचिव पुष्करलाई गत श्रावण १९ गतेको मन्त्रिपरिषद् बैठकले…
शैलुङ र पप्पुलाई ठीक पार्लान् त मन्त्री राईले ?
काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई ठीक पार्ने चेतावनी दिँदै नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तै गरेका छन् । मन्त्री राईले प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेताको नाम…
