झापा/ प्रतिनिधि सभाको चुनावमा झापाको क्षेत्र नं. ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) बाट दुर्गाप्रसाद प्रसाई उम्मेदवार बन्ने चर्चा चलिरहेको अवस्थामा उनले…
