Blog

अर्थमन्त्रीमाथि कालो बादल मडारिँदै

काठमाडौँ । अर्थमन्त्रीबाट जनार्दन शर्माले बुधबार राजीनामा गरेका छन् । उनले बजेट भाषणको अघिल्लो दिन २०७९ जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर सिजी ग्रुप, विशाल ग्रुपलगायतका व्यापारीहरुलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको विषय एकदमै विवादित…

इस्तियाकका कारण रेणुलाई झड्का

काठमाडौँ/ जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले दलमा विभाजन रोक्न सरकारमा तीनजना नयाँ अनुहार पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि तथा पशुपन्छीमा मृगेन्द्रप्रसाद सिंह यादव रहेका छन्…

माओवादीमा पदाधिकारी बन्न हानाथाप

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटिको तेस्रो बैठक जारी छ । केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटि सदस्यको टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाललाई हम्मेहम्मे परेको छ । पदाधिकारीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको छ ।…

देउवाले ध्यान नदिँदा काँग्रेस भद्रगोल

ललितपुर/नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता स्वार्थलई मात्र ध्यान दिँदा काँग्रेस लथालिङ्ग र भद्रगोल बन्न पुगेको छ । १४ औँ महाधिवेशन सम्पन्न भएको सात महिना पुग्दासमेत नेतृत्व विधि, पद्धति र विधानअनुसार अगाडि बढ्न सकेको छैन । काँग्रेसमा संस्थापनइतर…

आइएमईको क्यूआरसँग साझेदारी

काठमाडौं/ आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवद्र्धित आइएमई पे र क्ऋत् द्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान…

फ्रक्सजबको एकेडेमिक पार्टनरसिप प्रोग्राम

हेटौंडा/ योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग जोड्ने कार्यमा लागेको पाइएको छ । यसका लागि कम्पनीले विभिन्न कलेजमा फ्रक्सजब एकेडेमिक पार्टनरसिप प्रोग्राम (एफएपिपी) शुरु गरेको जनाएको छ…

राष्ट्रिय राजनीतिमा युवाको हस्तक्षेप अपरिहार्य

रमेश ढकाल कुनै स्थापित राजनीतिक दलको नेतृत्व यदि साँच्चिकै इमान्दार छ भने सबैभन्दा पहिला त उसले आफ्नो दलबाट सांसद बनेका नेताहरुमध्येबाट सबैभन्दा सक्षम र इमान्दार सांसदहरुको एउटा प्रारम्भिक सूची तयार गर्न सक्छ । त्यसपछि ती सांसदहरुलाई भोलि तपाईंहरुले हाम्रो दलको…

एमालेमा अन्तरघातीलाई अन्तरघाती खोज्ने जिम्मा

काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय…

महानगरले शिक्षामा बजेट बढायो

काठमाडौं/ काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड रुपियाँभन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार…

शहर सुन्दरः कानून र पालना

अनुसा थापा काठमाडौंका स्थानीयवासीको प्रमुखलाई प्रश्नः लाजिम्पाटको उत्तर ढोकादेखि भृकुटीमण्डप बग्ने खोला माँसेर बनाएका घर कहिले भत्किन्छ ? काठमाडौंका सबै पाटीपौवा, चौतारा, मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउनचाहिँ प्रहरी खटाउनुहुन्न, प्रमुख साब । तर, दिउँसोको टन्टलापुर घाममा सडकको छेउमा…