भक्तपुर l बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहेको अवस्था छ । देशभरीको माहौल यस्तो भए पनि भक्तपुर नगरपालिकामा भने मतगणनास्थलको तयारी गरी भक्तपुर नमूना बनेको छ । यसका लागि भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत…
भक्तपुर l बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहेको अवस्था छ । देशभरीको माहौल यस्तो भए पनि भक्तपुर नगरपालिकामा भने मतगणनास्थलको तयारी गरी भक्तपुर नमूना बनेको छ । यसका लागि भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत…
लुम्बिनी l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउने भएका छन् । मोदीले पाँच हजार क्षमताको एक हलमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । मोदीले त्यहाँ मायादेवी तथा अखण्ड ज्योति दर्शन र सम्बोधनपछि भारतको कुशीनगर…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन भनी मौन अवधिअगावै अपिल गरेका छन् । उनले आफ्नो दलको चुनावचिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपील गरेका…
मोरङ l नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बेलबारीबीच आज हुने स्थानीय निर्वाचनका लागि समझदारी भएको छ । बेलबारीको प्रमुखमा कांग्रेसको उम्मेदवारलाई जसपाले समर्थन गर्ने निर्णय भएको हो । जसपाले कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई समर्थन गर्ने सहमति भएको जानकारी…
धुलिखेल l आज शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कारण थप व्यवस्थित बनाउन भनी काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले ट्रिपर संचालनको विषयमा नयाँ आदेश जारी गरेको छ । बिहीबार जारी आदेशमा सोही दिनदेखि जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको हो ।…
सुर्खेत l मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको भनी नेकपा (एमाले) बाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका व्यक्ति पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार राजन विसी यसरी पक्राउ परेका…
भक्तपुर । स्थानीय निर्वाचन होला नहोला भनी विभिन्न आशंका गरिँदै आएको अवस्थामा आज शुक्रबार देशभरी नै मतदान हुने भएको छ । मतदानको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानका लागि मतदान स्थलमा पुगिसकेकाहरुले आफ्नो कुनै पनि…
गुल्मी l मौन अवधि चलिरहेको अवस्थामा मदिरा र पैसासहित गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । नेकपा (एमाले) का तर्फबाट गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको उम्मेदवार कृष्णबहादुर भुसालको गाडीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् । उनलको गाडीमा मदिरा र पैसासमेत फेला…
Bodyguards with bulletproof briefcases and high-powered pistols, look-alike stand-ins and food tasters are just some of the ways the very rich and influential people today protect themselves. It is reported that when president Vladimir Putin of Russia steps out in…
भक्तपुर । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरूमध्ये तीनवटामा गठबन्धन गरी काँग्रेस चुनावी मैदानमा होमिएको छ । काँग्रेसको गढ भनेर चिनिएको मध्यपुर थिमी नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा प्रमख पदमा नेकपा (एमाले) का मदनसुन्दर श्रेष्ठले बाजी मारेपछि यस पटक काँग्रेस, माओवादी र…