Blog

काभ्रेमा एमालेलाई धक्का

धुलिखेल l प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बनेपा नगरपालिकामा प्रत्यक्ष तथा काभ्रेपलाञ्चोक जिल्लामा अप्रत्यक्ष रुपमा धक्का लाग्ने भएको चर्चा छ । एमालेका नेता एवम् बनेपा नगरपालिका बहालवाला नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेपछि यस्तो अवस्था…

कांग्रेसको कार्यक्रम समिति

ललितपुर l नेपाली कांग्रेस आसन्न निर्वाचनलाई लिएर निकै नै क्रियाशील देखिएको छ । कांग्रेसले निर्वाचन केन्द्रित गर्ने भनिएका कार्यक्रमहरुलाई समेत व्यवस्थित बनाउनका लागि केन्द्रदेखि नै मानिसहरु खटाएको छ । उप–सभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उप–समिति’ गठन गरी कांग्रेसले…

शिक्षकहरु नागेशको साथमा

विराटनगर l नेपाल शिक्षक संघले विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार नागेश कोइरालालाई जिताउने प्रतिबद्धता जनाएको छ । विराटनगरमा भएको छलफलमा संघमा आवद्ध शिक्षकहरुले कोइरालालाई राखी आफ्ना समस्याहरुका बारेमा जानकारी गराएका थिए । उनीहरुको समस्यालाई लिएर उम्मेदवार कोइरालाले आफूले समस्या समाधानका लागि…

कोठाबहाललाई व्यवस्थित बनाउनु जरुरी : अनुसा थापा

काठमाडौं उपत्यकामा कोठा लिएर बस्छु, केही सानातिनो काम गरेर खान्छु भन्नेहरुले पछिल्लो समय भोग्नुपरेको एउटा जटिल समस्या भनेको एउटा कोठा नपाउनु हो । सबैतिर ‘प्mल्याट सिस्टम’ बनाइएको छ । एउटा सामान्य प्mल्याटको ठाउँ हेरेर १५–३० हजार रुपियाँ भन्छन् । खाली…

विद्यार्थीको समस्या प्रधानमन्त्रीलाई बुझाऊ

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न विषयको भर्ना प्रक्रिया शुरु गरेको छैन । प्रधानमन्त्रीको व्यस्तता वा राजनीतिक कारणलाई आधार मान्दै भर्ना प्रक्रिया शुरु नगरिंदा विद्यार्थीहरु अन्योलमा परेका छन् । आयोगले अहिलेसम्म म्याचिङ प्रणालीको आवेदन नखुलाएको तथा शैक्षिक शुल्क…

विरासत जोगाउन एमालेलाई सकस ll सत्ता गठबन्धन आशामा ll दलहरुमा विवाद कायमै

भक्तपुर l आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले तथा उसको गठबन्धनबीच प्रतिस्पर्धा हुँदा विगतको विरासत जोगाउन तथा नयाँ इतिहास कोर्न दलहरु उद्यत देखिएका छन् । यसका लागि सत्तारुढ दलहरुले एमालेप्रति आक्रामक रुपमा चुनावी अभियान…

उडानलाई लिएर वायुसेवा संचालकको आपत्ति

काठमाडौं l नेपाल नागरिक उड्डयन प्राधिकरणले आज शुक्रबारदेखि लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले आपत्ति जनाएका छन् । राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने भनी विमान संचालक संघको…

यस्तो छ निर्वाचन तालिका

भक्तपुर l आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लिएर विभिन्न गतिविधि भैरहेका छन् । राजनीतिक दलहरु निर्वाचनमा होमिएको यो बेला निर्वाचनको तालिका के कस्तो छ भनी आम समुदायमा चासो छाएको अवस्था छ । स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार…

मनाङमा गठबन्धन हुने

मनाङ l नेपाली कांग्रेस मनाङले ५ दलीय गठबन्धनको निर्णयलाई आत्मसात गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरूको बैठकमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका थिए । मनाङ कांग्रेसका…