गठबन्धन ढाँचा बनाउँदै || साना दल अलमलमा भक्तपुर | स्थानीय चुनावको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरु निर्वाचनको परिणामलाई के कसरी आफ्नो पक्षमा पार्न सकिएला भनी रणनीति बनाउनमा ब्यस्त देखिएका छन् । सत्तारुढ घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…
