विपद् व्यवस्थापनमा सरकार फितलो: राहतमा आहत, अझै उद्धारको आशा

मुख्य समाचार भक्तपुर/ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको एक साताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्य पूर्ण रूपमा टुंगिन सकेको छैन । बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ र आसपासका क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी जारी छ…

आपूर्ति सहज राख्न सरकारलाई चुनौती

काठमाडौं/ बाढीपहिरोले देशका विभिन्न भागमा सडक र पुलमा क्षति पुर्‍याएपछि त्यसको प्रत्यक्ष असर यातायातमा मात्र परेको छैन, बजारको आपूर्ति व्यवस्थामाथि पनि दबाब बढेको छ । एक ठाउँमा सडक अवरुद्ध हुँदा त्यहाँ पुग्नुपर्ने सामान अर्को बाटो खोज्नुपर्छ, ढुवानीको दूरी बढ्छ र…

व्यापारको बाटो मात्रै होइन, भरोसा पनि भत्कियो

पिएमणि भट्टराई ललितपुर/ नेपाल र चीनबीचको व्यापारका लागि रसुवागढी नाका एउटा सीमा नाका मात्र होइन, नेपाली बजारलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण व्यापारिक सेतु हो । यही नाकाबाट वर्षौंदेखि ठूलो परिमाणमा चिनियाँ सामान नेपाल भित्रिँदै आएको छ भने सीमावर्ती क्षेत्रमा त्यसैमा…

हिमालदेखि नदीसम्मको बदलिँदो कथा

हरि शरण जमकटेल नेपाललाई जलस्रोतमा धनी देश भनिन्छ । हिमालमा वर्षौंदेखि थुप्रिएको हिउँ, त्यही हिउँबाट बनेका हिमनदी र हिमनदीबाट बग्ने पानीले यहाँका नदीनालालाई जीवन दिएको छ । हिमालमा जमेको पानी क्रमशः पग्लँदै तल झर्छ, खोल्सा–खोल्सीमा मिसिन्छ र अन्ततः ठूला नदीको…

बाढीपीडितका लागि एक्सपर्टको २० लाख सहयोग

काठमाडौं/ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २० लाख रुपियाँ प्रदान गरेको छ । एक्सपर्ट फाउन्डेशनमार्फत उपलब्ध गराइएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको…

विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघ

काठमाडौं/ सञ्चारमाध्यमलाई उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनको रकम घटाउने सरकारी निर्णयप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आपत्ति जनाएको छ । शाखाले भदौ ५ गतेको निर्णय तत्काल सच्याउन माग गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । भदौ १३ गते…

विपद् आउनुअघि जागौँ

कौशल कुमार भट्टराई नेपालका लागि विपद् अब आकस्मिक घटना मात्र रहेन । यो हाम्रो भूगोल, विकासको शैली, कमजोर पूर्वतयारी र बदलिँदो मौसमसँग जोडिएको निरन्तर चुनौती बनेको छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधताले नेपाललाई सुन्दर बनाएको छ, तर यही…

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

चितवन, १८ भदौः पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो ।…

सडक निर्माणमा नयाँ मोडल अपनाउने कि ?

स्पन्दन भट्टराई नेपालमा सडक विकासको कुरा उठ्नेबित्तिकै सरकारको बजेट, ठेक्का, निर्माणको ढिलाइ र गुणस्तरको प्रश्न अगाडि आउँछ । हरेक वर्ष ठूलो रकम सडकमा खर्च हुन्छ, नयाँ आयोजना घोषणा हुन्छन्, कतिपय सडक निर्माण पनि हुन्छन् । सडकको आवश्यकता भने त्यसको तुलनामा…

नेपालमा जैविक विविधताको आवश्यकता–संरक्षणका उपाय

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) सामान्य रूपमा भन्नुपर्दा पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जिवात्मा र तिनीहरूमा प्राप्त हुनेविविधता अर्थात् पृथक प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्न सकिन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति…