पत्रकारितामा एआई प्रयोगसम्बन्धी प्रशिक्षण

धनकुटा/ नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा पत्रकारितामा कृत्रिम बौद्धिकता -एआई) को प्रयोगसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ । गत जेठ २४ र २५ गते आयोजित उक्त कार्यक्रममा सुनसरी जिल्लाका ५० भन्दा बढी क्रियाशील पत्रकारहरूको सहभागिता…

निजामती विधेयकले उच्च प्रशासकको निद हराम

काठमाडौं/ सरकारले ल्याउन लागेको प्रस्तावित निजामती विधेयकले उथलपुथलको तयारी गरेको छ । बर्षौदेखि निजामती प्रशासनमा बसेर तर मारेकाहरुको निद हराम हुन पुगेको जानकारहरुले बताएका छन् । अहिले बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारले ठूलो संख्यामा रहेको सचिव र सहसचिवहरुलाई विदा गर्ने…

खुट्टा भाँच्ने अभिव्यक्तिले पूर्वाधारमन्त्री विवादित

काठमाडौं/ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादको घेरामा तानिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारमा क्वीक रेसपोन्स टिम का एक लम्साललाई यतिबेला आफ्नै थुतुनोले भाइरल बनाएको हो । गत जेठ ३१ ग्ते नागढुंगा–मुग्लिन सडक योजना निर्माणको काम बिजुलीको…

शहरमा डुबानको त्रास, गाउँमा तुइनकै आश

अनुसा थापा आकाशमा बादल गर्जिनासाथ भक्तपुरको राधेराधे क्षेत्रका बासिन्दाको मनमा डर जाग्छ । त्यो डर भूकम्पको होइन, डुबानको हो । केही घण्टा पानी परेपछि घरभित्र पानी पस्ने, सडक जलमग्न हुने र जनजीवन अस्तव्यस्त बन्ने नियति त्यहाँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका…

प्रहरी समाचारमा अपराधका कुरा

काठमाडौं/ देशका विभिन्न जिल्लामा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । यसैगरी आगलागीका घटनाबाट एक करोड २२ लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका…

चियाको संकटको समाधान गर्न माग

काठमाडौं/ नेपाली चियाको निर्यातमा देखिएको अवरोधका कारण देशभरका चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीले भारतीय पक्षले लागू गरेको गुणस्तर परीक्षणसम्बन्धी जटिल प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएको र…

चाणक्य नीति र बालेनको शैली

कौशल कुमार भट्टराई इतिहासमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसका विचार र रणनीतिहरू समयको सीमाभन्दा धेरै परसम्म प्रभावशाली रहन्छन् । भारतीय उपमहाद्वीपका महान राजनीतिक चिन्तक, कूटनीतिज्ञ तथा अर्थशास्त्री चाणक्य त्यस्ता व्यक्तित्वमध्ये एक हुन् । करिब २३०० वर्षअघि उनले प्रतिपादन गरेका राज्य…

सचिव भुजेललाई सामान्य प्रशासनको जिम्मेवारी

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २२ वटा मन्त्रालयको संख्या घटाएर १८ वटामा झारेपछि धेरैजना सचिवहरु जिम्मेवारीविहीन बन्न पुगेका छन् । यसअघि ओली नेतृत्वको सरकारमा एउटै मन्त्रालयमा २ जना सचिव राख्ने प्रावधानलाई पनि प्रधानमन्त्री शाहले हटाएर १ जना मात्र सचिव…

उमेरहदले सडक विभाग खाली हुने

काठमाडौं/ सरकारले ५५ वा ३० वर्ष सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई अवकाश दिने तयारी गरेपछि कर्मचारी वृत्तमा तरंगित बन्न पुगेको छ । संघीय निजामती सेवा विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अवकाश दिने…

देशभर प्रहरी कारबाही यस्तो

काठमाडौं/ देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा वैदेशिक रोजगारीको नाममा ठगी गर्ने, सरकारी कागजात कीर्ते गर्ने, डाँका तथा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । फरार प्रतिवादी नियन्त्रणमा परेका छन् भने विभिन्न घटनाबारे अनुसन्धान पनि जारी रहेको…