काठमाडौं/ विचार राखेकै कारण धम्की आउने क्रम बढ्न थालेको छ । बुधबार संसदको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन् । ‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा…
काठमाडौं/ विचार राखेकै कारण धम्की आउने क्रम बढ्न थालेको छ । बुधबार संसदको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन् । ‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा…
स्पन्दन भट्टराई नोबेल पुरस्कार मानव सभ्यताको उत्कृष्ट उपलब्धिहरूलाई सम्मान गर्ने विश्वकै प्रतिष्ठित पुरस्कार हो । यसको इतिहास केवल पुरस्कार वितरणको कथा मात्र होइन, मानवताको उन्नति, ज्ञानको विस्तार र शान्तिको खोजसँग जोडिएको एउटा प्रेरणादायी यात्रा पनि हो । यस पुरस्कारको शुरुवात…
मनोज कुमार पोखरेल कुनै पनि देशको आर्थिक समृद्धिको आधार कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित विकासमा निर्भर हुन्छ । कृषि प्रधान अर्थतन्त्रबाट आधुनिक र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुन उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । उद्योगले उत्पादन बढाउने मात्र होइन, रोजगारी…
गम्भीर बहादुर हाडा अधिक्ता तथा सहप्राध्यापक,अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) पानी मानव जीवनको आधार हो । यतिबेला मधेशबासीलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ । यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन,…
एक निर्वासित नेपालीको हृदयको आवाज — प्रबिन तामाङ, रामपुर–५, रामेछाप (हाल: बेलायत) म, प्रबिन तामाङ, रामेछापको रामपुर–५ को माटोमा जन्मेको, हुर्केको र त्यही माटोको ऋण बोकेर हिँडेको एक सामान्य नेपाली नागरिक हुँ । आज शरीरले म सात समुद्र पारि बेलायतको…
काठमाडौं/सडक विभागको इतिहासमा शिवप्रसाद नेपाल समेतलाई गणना गर्ने हो भने हालका महानिर्देशक डा. विजय जैशी ३७ औं नम्बरका एक्सन अभियानमा जोड दिँदै महानिर्देशक भएको जानकारहरुले बताएका छन् । डा. जैशीले विभागको नेतृत्व सम्हाल्नुअघि सडक विभाग गतिशील बन्नुको साटो गतिहीन र…
काठमाडौं/ अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने नेपाल भ्रमण पूरा गरी फर्किएकी छिन् । नेपाल बसाईका क्रममा सोमबार उनले पत्रकार सम्मेलन गरी आफ्नो भ्रमणको बारेमा जानकारी गराइन् । उनले नेपाललाई अमेरिका एक महत्वपूर्ण, विश्वासिलो र…
राजन कुमार चौधरी नेपालको लोकतन्त्रले धेरै संघर्ष पार गरेर अहिलेको गणतान्त्रिक संरचना प्राप्त गरेको हो । जनआन्दोलन, मधेश आन्दोलन, जनयुद्ध र निरन्तर नागरिक प्रतिरोधको मूल्यमा यो व्यवस्था स्थापित भएको हो । यो व्यवस्थामा नागरिकको सम्मान, विधिको शासन र उत्तरदायी शासनको…
मोरङ/ मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका हसन्दह–५ निवासी राजन कुमार चौधरीको परिवार त्रासमा परेका छन् । चौधरीले लेखेको एक लेखलाई लिएर सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भन्दै धम्की आएपछि चौधरीको परिवार त्रासमा परेको बताइएको छ । हाल बेलायतमा रहँदै…
हरि शरण जमकटेल नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीहरूको बीचबाट गुज्रिरहेको छ । राजश्व संकलनमा गिरावट, आयातमा निर्भर अर्थतन्त्र, बजारमा अस्वाभाविक मूल्यवृद्धि, उपभोक्ता ठगी, न्यून बीजकीकरण तथा कर छलिजस्ता समस्या राज्यका लागि दीर्घकालीन टाउको दुखाइ बनेका छन् । यिनै समस्याको पृष्ठभूमिमा…