दुई दिने विदाः कार्यान्वयनको चुनौती

नेपालमा शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक विदा दिने प्रस्तावले पुनः बहसको रूप लिएको छ । काम–जीवन सन्तुलनलाई सुधार गर्ने, कर्मचारीहरूको उत्पादकत्व बढाउने तथा आधुनिक कार्यसंस्कृतिसँग तालमेल राख्ने उद्देश्यले यस्तो अवधारणा अघि सारिएको देखिन्छ । विकसित मुलुकहरूमा दुई दिने साप्ताहिक विदा…

नयाँ सरकारले प्रतिवेदन के गर्र्ला ?

काठमाडौं/ बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारसामु जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरूलाई सम्बोधन गर्ने महत्वपूर्ण चुनौती देखिएको छ । सोही आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको कार्की आयोग प्रतिवेदनलाई नयाँ सरकारले कसरी ग्रहण गर्छ भन्ने विषय अहिले नीतिगत बहसको केन्द्रमा परेको छ…

बारको आपत्ति प्रतिवेदनप्रति

काठमाडौं/ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ । आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै…

कानूनव्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलन भक्तपुरमा

सन्जिब दुलाल भक्तपुर/ नेपाल बार एशोसिएशनको आयोजनामा कानूनव्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आज शुक्रबारदेखि आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता ः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन भोलि शनिबारसम्म संचालन हुने आयोजकले…

२०८२ को जनादेश र नेपालको राजनीति

कौशल कुमार भट्टराई हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ केवल अर्को संसदीय अभ्यास मात्र होइन भन्ने रुपमा बुझ्नु जरुरी छ । यो तीन दशकदेखि चलिरहेको राजनीतिक अभ्यासमाथि जनताले दिएको गम्भीर मूल्याङ्कन पनि हो । मतदाताले यस पटक केवल प्रतिनिधि मात्र छानेनन्…

रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको हातबाट ठकुरीले कांग्रेसको सदस्यता लिनु भएको हो । नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीले कांग्रेसमा प्रवेश गर्नु भएको…

कन्सल्टेन्सीलाई दोष नथोपर्न इक्यानको आग्रह

काठमाडौं/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानूनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी…

छानविन आयोगको प्रतिवेदन किन आएन ?

कौशल कुमार भट्टराई गत भदौ २३ र २४ गते भएको नवयुवा (जेन–जी) को आन्दोलनको क्रममा भएका घटनाहरूको छानविन गर्न बनेको न्यायिक जाँच आयोगको प्रतिवेदन किन आएन भनी प्रश्न उठ्न थालेको छ । शुरुमा तीन महिनाका लागि भनी गठित आयोगको म्याद…

चुनाव कि तनाव ?

मरुभूमि नारायण देश चसक्क भएर यति बेला थचक्क हुँदै चुनावमा होमिएको छ । यो चुनाव हुने समय होइन, नहुने समय हो । देशमा भएको योजनाबद्ध विनासकारी आन्दोलनले गर्दा अल्पायुमै देश फेरि चुनावमा सिधै हाम फाल्यो । बुढाहरूले सिल्टिमुर खाए, युवाहरू…

नेपाली युवालाई विश्वव्यापी प्रभाव सिर्जना गर्न शेष घलेले गरे आह्वान

काठमाडौँ / जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कका २६ देशमा राष्ट्रिय कमिटीहरू गठन गरिएका छन्। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कद्वारा शनिवार भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल यूथ नेटवर्कका अध्यक्ष मदन राज पौडेलले ४० वर्ष मुनिका…