कर्मचारी, ट्रेड युनियन र अध्यादेश

कौशल कुमार भट्टराई ट्रेड युनियन विघटनको बहस अहिले नेपालमा चर्किंदै गएको छ । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बनेको वर्तमान सरकारले अध्यादेशमार्फत विभिन्न ट्रेड युनियनहरु खारेज गर्ने अवस्था ल्याएपछि बहस सतहमा आएको हो । यो बहस केवल प्रशासनिक सुधारको विषय…

प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिएको हो ?

रमेश विष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेपछि मुलुकमा बालेन्द्र शाह (बालेन) नेतृत्वको शक्तिशाली सरकार गठन भएको छ । सरकार गठनसँगै समाजका विविध क्षेत्रमा तरंगहरु पैदा भएका छन् । नागरिकमा आशा र आशंका दुवै देखिन्छन्…

निजी सञ्चारसँग सहकार्य जरुरी

सरकारी विज्ञापन वितरणसम्बन्धी पछिल्लो निर्णयले नेपालका सञ्चार क्षेत्रलाई पुनः बहसको केन्द्रमा ल्याएको छ । प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएपछि सरकारले सरकारी विज्ञापनलाई मुख्यतः सरकारी स्वामित्वका पत्रिका तथा सञ्चारमाध्यममा सीमित गर्ने नीति अघि बढाएको भन्ने आरोप लाग्न थालेको छ ।…

सरकारसँग आशामा भाडामा बस्नेहरु

रुषा थापा घरधनीहरुले लुटतन्त्र मच्याउँदै आएका छन् । सेवासुविधा केही नदिने तर मनलाग्दी भाडा असुली धन्दा वर्षौदेखि चलिआएको छ । यतिमात्र होइन, राज्यलाई घरबहाल कर नतिर्न आफ्नो घरमा सञ्चालित व्यापार व्यवसाय दर्ता हुन नदिने । अनि अनुगमनमा कारबाही भोग्नुपर्ने चाँहि…

निजामती सेवामा सुधारसँगै त्रास

पिएमणि भट्टराई काठमाडौं/ संघीय निजामती सेवा विधेयकको नयाँ मस्यौदा सार्वजनिक भएसँगै नेपालको प्रशासनिक संरचनामा ठूलो बहस शुरु भएको छ । सरकारद्वारा प्रस्तावित नयाँ प्रावधानहरूले कर्मचारीतन्त्रलाई “राजनीतिमुक्त, उत्तरदायी र कार्यसम्पादनमुखी” बनाउने लक्ष्य राखे पनि यसले कर्मचारी अधिकार, ट्रेड युनियन स्वतन्त्रता र…

जलवायु परिवर्तनः असर, समस्या तथा समाधान

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह—प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) मानिसले लगभग हालसम्म ७० हजारभन्दा बढी खालका रसायनलाई प्रयोगमा ल्याएको छ । विभिन्न रूपमा प्रयोगमा ल्याएर ७०% जति जमीनमा फ्याक्ने काम गरिन्छ । जमीनमा उर्वरा शक्ति बढाउन प्रयोग गरिएका…

माटो सुहाउँदो शिक्षा नीति अवलम्वनको अपरिहार्यता

– अच्युतकृष्ण शरण नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र होइन; यो हजारौँ वर्षदेखि तप, त्याग, साधना र दिव्य चेतनाले सिंचित एक अद्वितीय सभ्यता हो । यही कारणले नेपाललाई देवभूमि, वेदभूमि र ऋषिभूमिका रूपमा सम्मान गरिन्छ । यहाँको मौलिक आत्मा आध्यात्मिकता,…

– अग्निपरीक्षामा रास्वपा –भट्टसँग अरु पनि तानिने, गुरुङको राजीनामाले तरंग

भक्तपुर/ ठूलो जनअपेक्षा र परिवर्तनको नारासहित गठन भएको रास्वपा नेतृत्वको सरकार एक महिना नपुग्दै नै चुनौतीको घेरामा परेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारलाई प्रारम्भमै गृहमन्त्री सुधन गुरुङको राजीनामा र त्यसअघि श्रममन्त्री दीपक साहको पदमुक्तिले असजिलो परिस्थितिमा पु¥याएको…

मन्त्री साहको बहिर्गमनले मेहतालाई तनाव

काठमाडौँ/ प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई हिजो विहीबार पदमुक्त गरेका बताइएको छ । यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका…

देउवालाई तान्न सरकार सक्रिय: कांग्रेस विधिको पक्षमा, अनुसन्धान कस्तो होला ?

भक्तपुर/ नेपालको समकालीन राजनीति फेरि एक पटक उच्च तहका नेतामाथि केन्द्रित कानूनी छानबिन र शक्ति–सन्तुलनको बहसले तातेको छ । पछिल्लो घटनाक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइने भनिएकाले सत्ता, प्रतिपक्ष र नागरिक…