मुख्य समाचार भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिंदै गएको छ उति नै दलहरुले आफ्नो दलको जितहारको लेखाजोखालाई बढावा दिएका छन् । निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा सबैजसो दलहरु…
मुख्य समाचार भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिंदै गएको छ उति नै दलहरुले आफ्नो दलको जितहारको लेखाजोखालाई बढावा दिएका छन् । निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा सबैजसो दलहरु…
काठमाडौं/ नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गरी उम्मेदवारहरु बनाएको छ । काँग्रेसभित्र विभिन्न पाँचवटा गुटका लागि कुल ९१ सिटको भागवण्डा भएको छ । लामो समय लगाएर गरिएको भागवण्डाबाट काँग्रेस भित्रै तीब्र…
काठमाडौं/ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् । जसपाका मन्त्रीहरुले राजीनामा नदिए बर्खास्दगीमा पर्ने बताइएको छ । गत असारको तेश्रो साता मन्त्री पदमा बहाली भएका चारजना मन्त्रीहरु संघीय मामिला तथा…
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढो दलका बुढा नेताहरु संकटमा परेका छन् । खासगरी नेपाली काँग्रेसमा स्वतन्त्र उम्मेदवारहरुको बाढी चलेपछि बृद्ध भएका पुस्तान्तरण गर्न नचाहने नेताहरु ‘रेड जोन’ मा परेका हुन् । काँग्रेसी नेताहरुको ‘मै खाउँ मै…
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत भाद्र महिनासम्म करिब बयान्नब्बे लाख नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाएको जनाएको छ । विभागले उपलब्ध गराएको विवरण अनुसार उक्त अवधिसम्ममा ९१ लाख ९८ हजार छ सय एक जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् । माथिको…
भक्तपुर/ सत्तारुढ गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी समेत सामेल भएको अवस्थामा सो दलका नेता राजेन्द्र महतो भने संकटमा परेका छन् । २०७४ को निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं.३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई हराएर चर्चामा आएका महतोले आफ्नो जितलाई सुनिश्चित…
भक्तपुर/ आगामी मंसिर ५ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आएको छ । उनीहरुले निर्वाचन चिन्ह समेत पाएको अवस्था छ । उनीहरुले निर्वाचन चिन्ह पाएपछि मुलुक निर्वाचनमय भएको छ । उम्मेदवारहरु आफ्नो निर्वाचन चिन्ह लिएर…
लोकनारायण सुवेदी आज विश्वमा जुन लोकतन्त्रको चर्चा गरिन्छ त्यो पूँजीवादी लोकतन्त्र हो । यसलाई आधुनिकता र पूँजीवादी कालखण्डको लोकतन्त्र पनि भन्ने गरिन्छ । समाजको सभ्यताको विकासक्रममा सत्तातन्त्रको हिसाबले हेर्ने र केलाउने हो भने निर्वाचनको कुरा गर्दा यो सामन्ती व्यवस्था अन्तर्गत…
हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेशमा कति सिट पाउला भनी यस क्षेत्रमा चासो छाएको छ । यस क्रममा कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले प्रतिनिधि सभा र प्रदेशमा कांग्रेसले ४३ सिट पाउने अवस्था रहेको जानकारी गराएका छन् । बागमती प्रदेशमा कांग्रेसको…
काठमाडौँ/ यहि मंसिर ४ गते हुने भनिएको निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बहिस्कार घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक…