ललितपुर/ नेपाली काँग्रेसको निर्णय अनुसार हाल समानुपातिक तर्फबाट सांसद बनेका र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आशीर्वादले गृहमन्त्री खाइरहेका बालकृष्ण खाँण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी महिला मन्त्रीलाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने निर्णय कांग्रेसको केन्द्रीय…
