उमेश खड्का कुनै समय विदेशी विश्वविद्यालयबाट डिग्री लिन विदेश नै पुग्नुपर्छ भन्ने बुझाइ थियो । विश्वविद्यालयको कक्षामा उपस्थित हुनु, विद्यार्थी भिसा लिनु र वर्षौंसम्म विदेशमै बसेर अध्ययन गर्नु यसको अनिवार्य पक्षजस्तै मानिन्थ्यो तर सूचना प्रविधिले उच्च शिक्षाको स्वरूप नै बदलिदिएको…
