Blog

मेटलाइफ र फरवार्डद्वारा न्यानोकपडा वितरण

सुनसरी . मध्यजाडोको अवस्थालाई मध्यनजर गरी सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका दुई सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं.९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको जनाइएको छ…

स्ववियुको निर्वाचनमा लोविसंघको परिपत्र

काठमाडौं/ लोकतान्त्रिक विद्यार्थी संघले परिपत्र जारी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै तयारीमा जुट्न संघले परिपत्र जारी गरेको हो । लोविसंघ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकटको विद्यार्थी संघ हो । संघका केन्द्रीय महासचिव सुमन कुमार यादवले…

उपभोक्ताको हकहित, नियमन नहुँदा विपरित !

ए.थापा मुलुकमा उपभोक्ता हितको कुरा गर्ने धेरै छन् । सरकार आफैं पनि उपभोक्ता हितमा प्रतिबद्ध रहेको बताउँछ । सर्वसाधारणले त्यसको महसुस गर्न पाएका छैनन् । नियमनको अभावका कारण सर्वसाधारण महंगो मूल्य तिरेर गुणस्तरहीन सामानको प्रयोग गर्न बाध्य छन् । बजारमा…

बंगलादेशका लगानीकर्तालाई राजदूतको आग्रह

ढाका/ बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । बुधबार आयोजित कार्यशालामा दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश…

अखिलको निर्वाचनले दाहाललाई धक्का

काठमाडौं/ माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि मतदान भएको थियो । विधान अनुसार एक अध्यक्ष, खुल्ला ४ र समावेशी…

राजश्वचाँहि लिने अनि पानीचाहीँ नदिने ?

अनुसा थापा विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिर, पानी पाउन महाभारत छ । जनताले पेटभर पानी पिउन पाउँदैनन् । नुहाउनका लागि पानी…

नदी र सङ्गीतमा गुञ्जित शहर बुदापेस्ट

प्रकाश सायमी बुदापेस्ट जाने बारे सोचिएकै थिएन । बुदापेस्ट जाने सूचीमा न अगाडि थियो, न पछाडि थियो । बुदापेस्ट जाने तैयारी अचानक भयो वा भनौँ, मेरो जिद्दीले भयो । हामी जाने भयौँ । भन्छन्, बुदा र पेस्ट दुई अलग शहर…

कांग्रेसको स्टार्टअपमा विदेशीको चासो

काठमाडौं/ नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले शुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलन हिजो सकिएको छ । कांग्रेस कार्यालय सानेपामा बुधबारदेखि शुरु सम्मेलनमा विदेशी कूटनीतिज्ञहरु पनि सहभागी भएका थिए । सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक…

सिंहदरबारसहित अरु पनि सार्न बोल्ने कि बालेनज्यू ?

रुषा थापा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले केही महिनाअघि सिंहदरबार सार्न सुझाए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘संघीय सरकारको सिंहदरबार अन्तै सार्नु ।’ काठमाडौं महानगरपालिका मात्र…

अर्याल विवादमा

काठमाडौं/ त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक डा.कुन्दन अर्याल परीक्षाको नतिजा लुकाएको विवादमा परेका छन् । डिन कार्यालयले पत्रकारिता तथा आमसञ्चारको स्नाकोत्तर तेस्रो सेमेस्टरको नतिजा पुस २३ गते प्रकाशित गरेको बताउँदै आए पनि त्यसलाई विभागले १५ दिनसम्म लुकाएको…