मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता नयाँ कामको शुरुवातका लागि अनुकूल रहनेछ । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने संकेत देखिन्छ । व्यापार–व्यवसायमा सामान्य सुधार आउनेछ भने जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ ।…
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता नयाँ कामको शुरुवातका लागि अनुकूल रहनेछ । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने संकेत देखिन्छ । व्यापार–व्यवसायमा सामान्य सुधार आउनेछ भने जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ ।…
काठमाडौं/ अत्तरखेल–जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम शुरु गरिएको छ । …जीवनको दिगो शुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँÚ भन्ने सन्देश यस पटक राखिएको छ । कार्यक्रममा चिकित्सकहरूले स्तनपानसम्बन्धी…
Spandan Bhattarai Studying abroad is a dream shared by thousands of young people around the world. For many international students, going to another country represents an opportunity to receive a quality education, build a professional career, experience a different culture…
गुरु प्रसाद पोख्रेल नेपालको पछिल्लो बजेट तथा आर्थिक विधेयकले करदाता र व्यवसायी वर्गलाई एकैसाथ राहत र नयाँ भार दुवै दिएको छ । एकातिर स्टार्टअप, सूचना प्रविधि र हरित ऊर्जा जस्ता क्षेत्रलाई ठूलो कर छुट र मूल्य अभिवृद्धि कर फिर्ता सहज…
सम्पादकीय नेपालको कृषि अझै पनि मौसम, मनसुन र कृषि सामग्रीको उपलब्धतामाथि ठूलो हदसम्म निर्भर छ । किसानले खेत तयार पारिसकेपछि बीउ खोज्नुपर्ने, रोपाइँ शुरु भइसकेपछि मल खोज्नुपर्ने र बालीमा मल हाल्ने उपयुक्त समय बितिसकेपछि मल आइपुग्ने अवस्था हाम्रो कृषि व्यवस्थापनको…
गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) जातीय हिसाबले वर्गीकरण गर्नुपर्दा वाईस दलितलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ जस्तै –-१) पहाडी दलित– दमाई, कामी, सार्की, गाइने, सुनार र वादी गरी जम्मा ६ । -२) तराईबासी दलित–…
आर.जे.कुशवाह नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ बसोबास गर्ने प्रत्येक जाति र समुदायको आफ्नै इतिहास, परम्परा, संस्कार र जीवनशैली छ । तीमध्ये कोइरी -कुशवाह) समुदाय पनि नेपालको सामाजिक तथा सांस्कृतिक विविधतालाई समृद्ध बनाउने महत्वपूर्ण समुदायमध्ये एक हो…
कौशल कुमार भट्टराई विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना आज नेपाली युवामाझ सबैभन्दा लोकप्रिय आकांक्षामध्ये एक बनेको छ । गाउँदेखि शहरसम्म, मध्यम वर्गदेखि सम्पन्न परिवारसम्म, अधिकांश अभिभावकको चाहना हुन्छ æछोराछोरी विदेश गएर पढून्, राम्रो डिग्री हासिल गरून् र उज्ज्वल भविष्य…
– अनुसा थापा संघीय शासन प्रणाली लागू भएको झण्डै एक दशक पुग्न लाग्दा पनि नेपालमा एउटा मूलभूत प्रश्न अझै अनुत्तरित छ कि राज्यले आफ्नै स्रोतबाट विकास गर्ने क्षमता किन बढाउन सकेन ? संघ, प्रदेश र स्थानीय सरकार प्रत्येक वर्ष बजेट…
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता आत्मविश्वास र साहस बढ्नेछ । लामो समयदेखि रोकिएका काम पूरा गर्ने अवसर मिल्नेछ । पेशा–व्यवसायमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यमा राम्रो लाभ दिने संकेत देखिन्छ । व्यापारमा…