Blog

‘भागु’ सर्वाेत्कृष्ट नाटक घोषित

काठमाडौं/ राष्ट्रिय बालनाटक मेला २०८० को सर्वाेत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत सातवटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधिसहित ‘भागु’ ले एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको हो । नाटक मेलाको समापन समारोहमा महिला बालबालिका…

जापान नेपाल सम्बन्धबारे राजदूत सुवेदी

जापान/ जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पु¥याउँदै आएको योगदान उदाहरणीय रहेको बताइएको छ । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) ले सो कुरा बताएका हुन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान…

नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

भक्तपुर/ विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरुले आफूहरुलाई संगठित गर्नका लागि एउटा संस्थाको गठन गरेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलामा नेपालीलाई एकत्रित गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) हालै गठन गरिएको हो…

गिरिजालाई सम्झिए कांग्रेसजनले

काठमाडौं / पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस बुधबार मनाइएको छ । यहाँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी उनको स्मृति कांग्रेसजनले गरेका हुन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर…

पत्रकार महासंघ महाधिवेशनमा

काठमाडौं/ नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी बैशाख २१ गते लुम्बिनीमा महासंघको महाधिवेशन गर्ने निर्णय भएपछि तयारी थालिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने…

अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन नेपालमा

काठमाडौं / यहि चैत्रको १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा नेपाल—भारत संस्कृत सम्मेलन आयोजना गरिने भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली इन्डिया फाउन्डेशन, नयाँ दिल्लीको आयोजनामा यो सम्मेलन हुन लागेको हो । यस सम्मेलनले…

३२ सीटेलाई देश चलाउने जिम्मा किन ?

अनुसा थापा पञ्चायती व्यवस्थाविरुद्ध मुलुकमा पटकपटक आन्दोलन भयो । आन्दोलनका क्रममा धेरै जनता जेल बसे, सहिद भए । २०४६ सालमा ठूलो जनआन्दोलन भयो । यसले पञ्चायती व्यवस्था ढालेरै छोड्यो र बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था चाहिन्छ भन्ने अधिकांश राजनीतिक…

गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

  भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि…

शिक्षामा सुधार गरी विदेशिने वातावरण रोकौं

शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विदेशमा एक खर्ब चार अर्ब रुपियाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबर…