Blog

मञ्चनमा नाटक ‘अन्धवेग’

काठमाडौं/ नाटककार बालकृष्ण समले लेखेको नाटक ‘अन्धवेग’ को मञ्चन काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा शुरु गरिएको छ । सन् १९९६ मा प्रकाशित उक्त दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित रहेको बताइन्छ । कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेको सो नाटक आगामी…

दोश्रो राष्ट्रिय बाल नाटक मेला शुरु

काठमाडौं/ दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० गत शुक्रबारबाट शुरु भएको छ । पूर्व वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राष्ट्रिय नाचघरमा उद्घाटन गरेको उक्त मेला यही फागुन २७ गतेसम्म हुने आयोजकले जनाएको छ । नाटक मेलाको उद्घाटन गर्दै विश्वकर्माले समाज पञ्चतत्वबाट नै…

गठबन्धन भत्किनुमा बीआरआई

काठमाडौं/ सरकार समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेर बदल गर्नुमा चिनियाँ परियोजना (बीआरआई) का विषयमा विवाद हुनु कारक रहेको नेपाली कांग्रेसको ठम्याइ रहेको छ । कम्युनिष्टहरुलाई काखी च्याप्दै आएको चीनले बीआरआईलाई ऋणका रूपमा लिन भनेको तथा त्यसका प्रधानमन्त्री दाहाल सहमत हुँदा…

देउवा विकल्पको खोजीमा

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यासित रुपमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पनि विकल्पको खोजीमा लागेका छन् । उनले नयाँ गठबन्धन बाहिर रहेका साना दलका नेताहरुसँग छलफल गरी नयाँ विकल्पको तयारीमा लागेका हुन् । प्रधानमन्त्री दाहालले गठबन्धन…

सरकारबारे ज्योतिषको भविष्यवाणी

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘ज्योतिष’ का रुपमा कहलिएका सुरेशचन्द्र रिजालले हालको सत्ता गठबन्धन नटिक्ने दाबी गरेका छन् । यही फागुन २१ गते कांग्रेससहितको गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले तोडी नेकपा (एमाले) सहितको गठबन्धन बनाएकोलाई लक्षित गर्दै रिजालले त्यस्तो भविष्यवाणी…

सु.प.मा नाउपाको अडान

भक्तपुर/सुदूरपश्चिम प्रदेशमा सरकार गठन र विघटनका लागि निर्णायक अवस्थामा रहेको नागरिक उन्मुक्ति पार्टीले सो प्रदेशमा आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने अडान राखेको छ । नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको विषयलाई सरकारको विषयमा ‘बटमलाइन’ बनाएको सो पार्टीका अध्यक्ष रेशम चौधरीले बताएका छन्…

सरकार गठनसँगै आशंका: एमालेसँग सहकार्यको खोजी, नेपाल चुके

भक्तपुर/ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा फेरबदल गरी नयाँ सरकार बनाएका छन् । उनले नेकपा (एमाले) सहितको तथा नेपाली कांग्रेस विहीनको सरकार बनाए पनि यसको गठनसँगै विभिन्न किसिमका आशंकाहरु आउन थालेका छन् । खासगरी…

प्रधानमन्त्रीको अस्थिरता विकासको वाधक

सम्पादकीय प्रधानमन्त्रीका रुपमा रहेका पुष्पकमल दाहालको अस्थिरताका कारण मुलुक झन् झन् अधोगतिमा लागेको छ । देशमा हुनुपर्ने विकास निर्माणका कार्यमा प्रधानमन्त्री दाहालको अस्थिर स्वभाव तथा सत्तासाझेदारमा परिवर्तन वाधकका रुपमा देखिएको छ । मुलुकको प्रधानमन्त्री जस्तो व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त…

अभिनेत्री छिरिङलाई गिनिज बुकको प्रमाणपत्र

काठमाडौं/ सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकीे छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त प्रमाणपत्र सोमबार हस्तान्तरण गरेका हुन् ।…

तिलक प्रकाशका नयाँ कृति

भक्तपुर/ उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति हालै विमोचित भएका छन् । लेखनलाई नै जीवनसाथी बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा ‘मेरो कथा मेरो व्यथा’ र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचित भएका हुन् ।…