अनुसा थापा मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर…
अनुसा थापा मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर…
भक्तपुर/ अमेरिका भ्रमणबाट सिधै चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश नेपाल फर्किने भएका छन् । चीन भ्रमणमा हप्ता दिनअघि गएका दाहाल १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी आज स्वदेश फर्किने भएका हुन् । प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी ली…
काठमाडौं/ इन्द्रजात्राको दिन अर्थात विहीबार काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ । यसैगरी काठमाडौं महानगरले बिहीबार वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरुहुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यसैगरी आज शुक्रबार वसन्तपुर,…
काठमाडौँ/ सर्वोच्च अदालतले आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता दिन परमादेश जारी गरेपछि नयाँ नजीरको रुपमा यसलाई व्याख्या गर्न थालिएको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले आमाको मात्रै नामबाट नागरिकता जारी गर्न सरकार र स्थानीय…
ललितपुर/ रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गर्नेहरुमाथि कानूनी कारबाही गर्नका लागि नेपाल पत्रकार महासंघले माग गरेको छ । गएको सोमबार खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कँदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले धामीमाथि सांघातिक आक्रमण भएको…
काठमाडौं/ गाँजासम्बन्धी सङ्घीय नियमहरू खुकुलो पार्न सिफारिस गरिएको समाचार आएको छ । यो समाचार नेपालसँग सम्बन्धित नरहेर संयुक्त राज्य अमेरिकाको समाचार हो । स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डीईए) लाई अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न…
काठमाडौं/दशैंको आगमन नजिकिँदै गर्दा प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा पशुबलिविरुद्ध र्याली निकालेका छन् । विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ ले दशैंअघिको अवस्थामा पशुहिंसा निषेधको आव्हानसहित जागरण ¥याली निकाल्ने गरेको अवस्थामा यो पटक पनि निकालेका हुन् । नेपाल शाकाहारी…
मुख्य समाचार भक्तपुर/ संवैधानिक राजतन्त्रको अन्त्य गराइएको १५ वर्षपछि राजसंस्थाको पक्षमा जनता खुल्न थालेका छन् । पछिल्लो समयमा ‘राजा’ ज्ञानेन्द्र शाह सम्मिलित कार्यक्रमहरुमा जनलहर बढ्न थालेको छ । ‘राजा’ को पक्षमा यसै हप्ता भक्तपुरमा देखिएको जनलहरले राजतन्त्रप्रतिको आकर्षण बढेको मात्र…
रुषा थापा अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका…
लण्डन/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा दयानिधि सापकोटाले आफ्ना ‘एजेण्डा’ सहित आप्mनो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको…