Blog

खाण पैसा डुबेकोमा चिन्तित

ललितपुर/ नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउमा परी अनुसन्धानको दायरामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण झनै चिन्तामा परेका छन् । उनी थप चिन्तामा पर्नु भनेको घूसको रुपमा लिएको रकममध्ये केही फिर्ता गर्नु तथा त्यो समेत डुब्नु कारण रहेको छ । सो प्रकरणमा…

लहरो तान्दा पहरो गर्जिंदै : देशकै बेइज्जत, अनुसन्धान जारी रहने

मुख्य समाचार भक्तपुर/ नक्कली भूटानी शरणार्थीको विषयले अहिले नेपालको बद्नामी बढाएको छ । नेपालमा सरकारी उच्च तहमा रहेका व्यक्ति तथा पदाधिकारीहरुको द्रव्यमोह तथा अख्तियारको दुरुपयोगका कारण बद्नामी बढेको हो । जुन निकाय वा तहलाई जे कार्य नगर्नका लागि भनी जिम्मेदारी…

भ्रष्टाचारी र काण्डैकाण्डका संरक्षक ओली

काठमाडौं / पछिल्लो पटक नक्कली भूटानी शरणार्थी प्रकरणले मुलुक तातेको मात्रै नभई राजनीतिक दलका नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । अरुको आङको भैंसी देख्ने एमाले अध्यक्ष खड्गप्रसाद ओली आफ्नै पार्टीका सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि अनुसन्धान र नक्कली भूटानी शरणार्थी…

सडकमा बुढा सु.ई.हरु निर्खिदै, युवाहरुको वर्चस्व

काठमाडौं /  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा अनुभवी एवं परिपक्व ठानिएका सुपरिटेण्डेन्ट इञ्जिनियर (सु.ई) हरु अवकाशका कारण निख्रिदै जान थालेका छन् । जागिरे जीवनमा लामो समय विताएका सु.ई.हरुमध्ये कतिपयले काँचुली नै फेरेको चर्चा चलेको छ । चलखेल…

विद्यार्थी नेता छान्न विद्यालयमा मतदान

विराटनगर / विराटनगर महानगरपालिकाको वडा नं.५ स्थित मुनालपथमा रहेको विद्या भूमि विद्यालयमा विद्यार्थीहरुले आफ्नो नेता छान्न गत शुक्रबार मतदान गरेका छन् । विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रबार मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका…

सही अनुसन्धान गरी कारबाही होस्

सम्पादकीय नक्कली भुटानी शरणार्थी प्रकरणमा अब के होला भनी सर्वत्र चासो छाएको छ । अनुसन्धानमा तानिएका दुइजना पूर्वमन्त्रीसहित १४ आरोपितहरुविरुद्ध ठगी सहित अन्य तीन अभियोगमा समेत मुद्दा दायर हुने भएको छ । यो अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाण, बहालवाला…

सांसद्ज्यू खोत त सम्पत्ति विवरण ?

अनुसा थापा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ महिना बितिसकेको छ । यत्तिका समयसम्म कुनै पनि राजनीतिक दलका सांसद् तथा स्वतन्त्र सांसद्ले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । कुन सांसद्को सम्पत्ति कति छ ? जनतालाई छोडौं, सरकारलाई पनि थाहा…

नेताहरुको मुटुमा ढ्यांग्रो : नक्कली काण्ड पेचिलो, पीडित झनै पीडित

मुख्य समाचार भक्तपुर/ नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउने काण्डमा पक्राउ परेकाहरुमाथिको छानविन कायमै रहेको छ । यस प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतका अभियुक्तलाई हिरासतमै राख्न प्रहरीले अनुमति पाएका कारण यो प्रकरण…