Blog

‘चलचित्र र क्यानभास’ विषयमा अन्तक्रिया

काठमाडौं/ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…

‘जिउँदो शहीद’ मुकेशको निधन

बनेपा/ दोस्रो जनआन्दोलनमा घाइते भई ‘जिउँदो शहीद’ रुपमा चिनिने मुकेश कायस्थको बुधबार निधन भएको छ । मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालका अनुसार उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको हो । मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल…

राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण

काठमाडौं/ नेपालकालागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इनसिल्भर’ पाएका हुन् । यो अस्ट्रिया राज्यले प्रदान गर्ने…

हाइकु साधना र अध्ययन केन्द्र बनाइने

काभ्रेपलाञ्चोक/ नेपाल हाइकु केन्द्र (नेहाके) ले काभ्रेपलाञ्चोकको बनेपामा रहेकोे अक्षरधाममा निर्माण गरेको हाइकु–राम–झुपडीको शनिबार उद्घाटन गरिएको छ । हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको अंग्रेजी हाइकु संग्रह “हाइकु बड’’, डा. यादव ढुङ्गानाको “नेपाली सुनौलो शिर’’ र चन्द्रकला शाहको “कोसेली’’ विमोचन…

नेता भ्रष्ट र कर्मचारीतन्त्र घुस्याहा पुष्टि

काठमाडौं/ स्वर्गजस्तो नेपालमा आशा र विश्वास गरेका नेता र स्थायी सरकार भनिने कर्मचारीतन्त्र नै भ्रष्ट र घुस्याहा भएपछि कस्को के लाग्छ ? २०४८ सालपछि जुनसुकै शासन व्यवस्था आए पनि जनताको अवस्था फेरिएको छैन भने व्यवस्था फेरिएर नेता, तिनका चम्चे कार्यकर्ता…

गृहसचिवमा भट्टराई

काठमाडौं/ नक्कली भूटानी शरणार्थी प्रकरणमा दुईजना पूर्वगृहमन्त्रीहरु र बहालवाला सचिव तानिएपछि सरकारले गृहसचिव परिवर्तन गरेको छ । नयाँ गृहसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई जिम्मेवारी दिइएको छ । यसअघिका गृहसचिव विनोदप्रकाश सिंहलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।…

रायमाझी फरार, खाण पक्राउ थापालाई तयारी

काठमाडौं/ नक्कली भूटानी शरणार्थी काण्डमा काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरी हिरासतमा रहेका छन् । खाणलाई बुधबार विहान चाबहिल मैजुबहालस्थित निवासबाट पक्राउ गरी अनुसन्धानका लागि भनी काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिई बुधबारदेखि प्रहरी हिरासतमा राखिएको हो ।…

भौतिक मन्त्रीलाई योजना राख्न नपाउँदा छट्पटी

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वाला आफ्नो गृह जिल्ला सल्यानमा सडक योजना राख्न नपाएकोमा चिन्तित बनेका छन् । मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेका कारण आगामी आ.ब. २०८०÷०८१ को बजेटमा अर्थ मन्त्रालयले नयाँ…

आर्थिक मन्दीले बढ्दैछ महंगी र बेरोजगारी !

अनुसा थापा खाद्यान्नको मूल्य निरन्तर बढेको बढ्यै छ । व्यापारीहरुले हप्ता बित्न नपाउँदै खाद्यान्नको मूल्य बढाउँछन् । हरेक सामानको मूल्य आकासिएको छ । योसँंगै आम्दानी नहुनेहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइपुगेको छ । एकातिर महंगी अर्कोतिर बेरोजगारी । अनि कसरी जीविकोपार्जन…