Blog

मन्त्रीले काम नगर्दा नेता नेपाल बद्नाम

रुषा थापा केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) एक वर्षदेखि लाममा रहेको बताएका थिए । मन्त्री ज्वालाले यस्तो भनेपछि धेरै सर्वसाधारण जनता आचाश्र्य चकित भए । मन्त्री ज्वालाले आफ्नो सवारी चालक अनुमतिपत्र…

स्वागत नेपाल चर्चामा

काठमाडौं/ सामाजिक अभियन्ताको रुपमा समेत सक्रिय रहँदै आएका कानूनव्यवसायी भद्रप्रसाद नेपाल (स्वागत नेपाल) पछिल्लो समय चर्चामा आएका छन् । बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्नुपर्ने वा नपर्ने भन्ने थुनछेक बहस हुँदा नेपालले जाहेरीवालाको तर्फबाट भन्दै खाणको विपक्षमा बहस गरेपछि उनी…

नक्कली काण्डमा सक्कलीहरु फन्दामा: काण्ड नयाँ मोडमा , ओली विवादमा

भक्तपुर/ नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपालको राजनीति तातेको छ । केही वर्षअघि देखि नै खेलिएको उक्त धन्दामा उच्च पदस्थ राजनीतिकर्मीहरु तथा कर्मचारीहरु संलग्न पाइएपछि त्यसको वास्तविकता उजागर गर्ने कार्यमा नेपाल प्रहरी लागेको छ । पूर्वगृहमन्त्रीदेखि अन्य पूर्वमन्त्रीहरुसमेत…

भृकुटीमण्डपको फनपार्कमा चलखेल

काठमाडौं/ समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित सरकारी जग्गा ५ वर्षका लागि लिजमा लिएर भृकुटी फनपार्कका संचालक अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले चलखेल थालेका छन् । मनोरञ्जनात्मक खेल सञ्चालन गर्दै आएका अमात्यले सम्झौताविपरित उक्त ठेक्का एकजना मारवाडी मूलका व्यक्तिलाई सुम्पने तयारी गरेको…

कांग्रेसबाट थपिए मन्त्री, स्वास्थ्यमा बस्नेत

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तीनजना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार…

रास्वपाका अध्यक्षलाई दुबै हातमा लड्डु

काठमाडौैं/ संसदमा चौथो शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुबै हातमा लड्डु हुने अवस्था देखा परेको छ । नीति, सिद्धान्त र विचार विनाको रास्वपाका अध्यक्ष रवि लामिछानेलाई नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री बन्न ललिपप देखाएका छन्…

सडक बोर्डमा पैसाको थुप्रो, सडक विभागमा हाहाकार

काठमाडौं/ अर्थमन्त्रालयले आगामी बजेटका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागको ठूलो मात्रामा बजेट कटौती गरेको छ । बजेट कटौती भएपछि गत बर्ष ठेक्का लागेका सडक र पुलहरु सम्पन्न नहुने भएका छन् । यसका अलावा बर्षले पु¥याउने क्षति…

काँग्रेस नै दाहाल नेतृत्वको सरकारप्रति रुष्ट

काठमाडौं / गत २०७८ पुस १० गते खड्गप्रसाद शर्मा ओलीसँग कुम जोड्दै बालकोटको बार्दलीबाट प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले स्थायित्व पाउँछ भन्ने विश्वासमा काँग्रेससँग मिलेर सरकार गठन गरेका थिए । आठौं पटक मन्त्रिरिपषद् विस्तार गर्दा…

नक्कली भुटानी शरणार्थी प्रकरणले जरो गाड्दै

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयसहित गरी ‘हाई प्रोफाइल’ का व्यक्तिहरु तानिने भएका छन् । २०७४ चैत २७ गतेदेखि २०७६ सम्म गृहसचिव बनेका हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, २०७६ देखि २०७८ साउन २७ गतेसम्म गृहसचिव…