Blog

नेतालाई पूmलको हार हैन प्रश्नको भार जरुरी

रमेश ढकाल हाम्रा नेताहरुले देशमा राजनीतिक स्थिरता कायम गरेर, पर्याप्त रोजगारी, उत्कृष्ट स्वास्थ्यसेवा, जीवनोपयोगी शिक्षा, आरामदायक आवास, मनोरञ्जन, यातायात लगायतका तमाम सेवा सुविधाहरु उपलब्ध गराएर नेपाललाई सिंगापुर जस्तै बनाउँछौँ भनेर भनेको तीन दशकभन्दा पनि धेरै भइसक्यो । अहिलेसम्म सिङ्गो नेपालको…

धर्म, संस्कृति जोगाउनु अत्यावश्यक

सम्पादकीय काठमाडौं महानगरपालिकालले नेपाली बाजाहरुको संरक्षण तथा व्यवस्थापनका लागि चासो देखाएको छ । महानगरपालिकाले ज्यापू महागुठी अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई आर्थिक सहयोग गरी यसका लागि चासो देखाएको हो ।…

अर्थतन्त्रको स्टेरिङ्ग महतको हातमा

काठमाडौं/नेपालमा आर्थिक विकासको जग हालेका. रामशरण महत आठौं पटक मन्त्री बनेर उमेरका कारण छेउ लागेका छन् । गत चैत्र १७ गते बिस्तार गरिएको मन्त्रिमण्डलमा उनैका भाइ प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनी काँग्रेसका प्रवक्ता समेत हुन् । यसअघिका अर्थतन्त्र…

सातौं पटकमा पनि मन्त्रिपरिषद् अपूर्ण

काठमाडौं/ गत चैत १७ गते सातौं पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन । हाल प्रधानमन्त्री दाहाललाई छवटा मन्त्रालयको नेतृत्व गर्नुपर्ने बाध्यता छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीका सांसद…

भौतिक मन्त्रालय नेताको कमाउने अखडा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकास निर्माणको मेरुदण्ड मानिए पनि विगत केही वर्षदेखि दलका नेताहरुको कमाउने अखडा बनेको छ । आकर्षक मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालय बढी बजेट भएका कारण दलका नेताहरुको रोजाईमा पर्ने गरेको बताइन्छ । सडक र…

अर्थसचिवमा कृष्णहरि कि केवल भण्डारी

काठमाडौं/ सरकार परिवर्तन हुनासाथ सचिव फेर्ने प्रवृत्ति फेरि पनि शुरु हुने भएको छ । आफ्नो अनुकुलका रुपमा मन्त्रीहरुले सचिवलाई परिवर्तन गर्ने गर्दछन् । यसै शिलशिलामा नव नियुक्त अर्थमन्त्री प्रकाशशरण महतले अर्थसचिवको खोजी गरेका समाचार स्रोतले जानकारी दिएको छ । हालका…

अनेसासले शशी र सापकोटालाई सम्झँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार वासु शशी र भाषाशास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गर्ने भएको छ । नेपाली नाटक र कविताका क्षेत्रमा अमेट्य नाम वासु शशीको ८७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर आगामी शनिवार शशीलाई सम्झना गर्ने भइएको गोवद्र्धन पूजाले जानकारी…

इनरुवा सेवा समाज गठन हुने

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भई काठमाडौं उपत्यकामा आई बसोबास गर्दै आएका मानिसहरु संगठित हुने भएका छन् । विभिन्न चरणको छलफलमा जुटेका उनीहरुले भोलि शनिबार (चैत्र २५ गते) वृहत प्रारम्भिक भेला गरी इनरुवा सेवा समाज नामक संस्था गठन गर्ने…