Blog

महंगीको मारमा जनता

अनुसा थापा महंगीले सीमा नाघिसकेको छ । व्यापारीहरुले खाद्यान्नको मूल्य मनलाग्दी बढाइरहेका छन् । दिनैपिच्छे सामानको मूल्य बढिरहेको छ । दैनिक उपभोग्य सामानहरु छोइनसक्नु भएको छ । दाल, चामल, गेडागुडी, तेल, पिठो, दहीदूध, माछामासुलगायत हरेक सामानको मूल्यवृद्धि भएको छ ।…

उमेरहद बढाइनु स्वागतयोग्य

सम्पादकीय संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ मा निजामती कर्मचारीको उमेरहद बढाइएको छ । अहिले ५८ वर्ष उमेरहद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेरहदको व्यवस्था गरेपछि उमेरहदका सम्बन्धमा नयाँ व्यवस्था हुने भएको…

गठबन्धन जोगाउनुपर्ने चुनौतीमा दाहाल : साझा कार्यक्रम सहमतिमा, उपनिर्वाचनमा मतभिन्नता

मुख्य समाचार भक्तपुर/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको सहकार्य छोडी नेपाली कांग्रेससहितका दलहरुसँग सहकार्य गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धनलाई मजबुत पार्न लागिपरेका छन् । छिन छिनमा रंग बदल्ने ‘छेपारे स्वभावका’ भन्ने आरोप लाग्ने गरेका दाहाल हालको गठबन्धनलाई पाँचै…

ज्योतिषहरु आचारसंहिताको कठघरामा

काठमाडौं/ नेपालमा रहेका तथा आफूलाई ज्योतिष भन्नेहरुलाई आचारसंहिताको दायरामा ल्याउन अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट र नेपाल ज्योतिष परिषद्का अध्यक्ष ज्यो.माधवराज पाण्डे समेत तीनवटै…

स्वस्थ जीवनका लागि निन्द्रा कति जरुरी ?

डा. कपिलदेव उपाध्याय – मानव जाति एउटा मात्रै प्रजाति हो, जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरू पूरा गर्ने प्रयास गर्छ । – विकसित तथा औद्योगिकरण भएका देशहरूमा निद्रा नलाग्ने समस्याले ठूलो जनस्वास्थ्य समस्याको रूप लिँदै छ ।…

सत्तास्वार्थ होइन जनस्वार्थलाई ध्यान देऊ

सम्पादकीय प्रधानमन्त्रीमा आसीन भएका पुष्पकमल दाहालले त्यो बेलाको गठबन्धन तोडी नयाँ गठबन्धनको आधारमा सत्तालाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री बन्नका लागि एउटा गठबन्धन बनाउन पुगेका दाहाल पछिल्लो समयमा अर्को गठबन्धन बनाई प्रधानमन्त्रीमा विश्वासको मत पनि लिइसकेका छन् । उनले सत्तास्वार्थलाई…

उपेन्द्र यादवलाई झनै सकस

हेटौंडा/ बारा जिल्लाको क्षेत्र नं.२ मा आगामी बैशाख १० गते हुने उपचुनावमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चासँगै उनलाई सकस पर्ने विश्लेषण गर्न थालिएको छ । यादवले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्न चाहेको हालको अवस्थामा उनका लागि…

सरकारको गति शंकाको घेरामा : मन्त्रीमा भागवण्डा, विपक्षी गौंडा ढुकाइमा

भक्तपुर/ सत्ता गठबन्धनमा रहेको दलहरुका बीचमा मन्त्रालयको भागवण्डा मिलेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार र विहीबार बसेका बैठकहरुले मन्त्रालय बाँडफाँटका बिषयमा सहमति गरी बहुरंगी मन्त्रिमण्डल बनाउने निर्णय लिएका हुन् । नयाँ मन्त्री बन्नेहरुको होड चलिरहेको अवस्थामा नेपाली कांग्रेसलाई आठ,…

महंगीले जनता भोकभोकै, सरकार रमिते

रुषा थापा बजारमा व्यापारी हप्तैपिछे सामानको मूल्य बढाउँछन् । घरधनी तीन÷तीन महिनामा कोठा भाडा बढाउँछन् । यातायात व्यवसायीहरु वर्षमा पाँच पटक भाडा बढाउँछन् । सरकार वर्षेपिछे बजेट ल्याउँछ अनि सरकारी कर्मचारीको तलबवृद्धि गर्छ । ८० प्रतिशत नेपाली नागरिक अहिले पनि…