Blog

अमेरिकामा पर्यटकमैत्री रोजगारी

एम. भट्टराई अमेरिका/व्यापार र पर्यटक प्रवेशाज्ञा (भिजा) मा अमेरिका भ्रमण गर्ने व्यक्तिहरूले नयाँ कामको लागि आवेदन दिन सक्ने भएका छन् । एक अमेरिकी संघीय एजेन्सीका अनुसार बी–१, बी–२ भिजा भएका व्यक्तिहरूले पनि अन्तर्वार्ता दिन सक्छन्, तर यी व्यक्तिहरूले नयाँ काम…

गान्धी प्रकरणले भारतमा हलचल

दिल्ली/ लोकसभाको सदस्यताबाट अयोग्य ठहरिएका राहुल गान्धीको घटनाले अहिले भारतमा हलचल मच्याएको छ । उनलाई मानहानीको मुद्दामा दुई वर्षको कारागार सजाय सुनाइएको मात्र छैन कि सरकारी निवास खाली गर्नका लागि उनलाई सूचना समेत जारी गरिएको छ । लोकसभा सचिवालयले सोमबार…

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं/ कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालकालागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनकालागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीइओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल…

महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९ चैत ३ र ४ गते शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको ञआदर्श पत्रकारिता पुरस्कारझघोषणा गरेको छ । काठमाडौं…

सत्तामा जान साना दलहरुको चर्को बार्गेनिङ

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दोश्रो पटक संसदमा चैत ६ गते विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा भएको मतदानमा उपस्थित दुई सय ६२ सांसदहरुमध्ये एक सय ७२ जना सांसदले उनलाई समर्थन गरेपछि दाहाल अनुमोदित…

प्रहरीको नयाँ महानिरीक्षकमा कुँवर कि राई ?

काठमाडौ/ गत चैत ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । डिआइजीबाट एआइजीमा बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य…

का.मु.सु.ई.हरु पछि का.मु.डि.ई.हरुको उठिवास

काठमाडौं / राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका कारणले लगाइएको आचारसंहिता गत चैत ३ गछेपछि हटेको छ । त्योभन्दा अगाडि गत फागुनको अन्तिम साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेपछि इञ्जिनियरबाट डि.ई.मा बढुवा…

बै.रो.मा अनियमितता

ललितपुर/ विदेशमा काम गर्ने नेपाली तथा पठाउने मेनपावर कम्पनीको दैनिकीसँग प्रत्यक्ष जोडिएको बैदेशिक रोजगार विभाग पछिल्लो समय झनै बदनाम भैरहेको छ । विदेशमा रहेका श्रमिकहरुको अधिकारमा भन्दा पनि उनीहरुले कुनै समस्या पाएमा त्यसलाई आधार बनाएर विभागका कर्मचारीहरुले कमाउधन्दा चलाएको आरोप…

विद्यार्थीलाई राजनीतिबाट मुक्त जरुरी

सम्पादकीय विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरुमा चैत्रको पहिलो साता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । कतिपय विश्वविद्यालय तथा क्याम्पसहरुमा भने विविध कारणले निर्वाचनको मिति पर सारिएको छ । निर्वाचन भएका स्थानहरुको निर्वाचन परिणाम पनि आइसकेका तथा आइरहेका छन् ।…

‘राजा’ रिझाउन राप्रपा

भक्तपुर/ तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई रिझाउन राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सामेल भएकोमा ‘राजा’ ज्ञानेन्द्र असन्तुष्ट रहेको अवस्थामा राप्रपाका चार शीर्ष नेताहरूले बुधबार ‘राजा’ सँग भेट गरी सम्बन्ध सुधार्ने कार्यमा लागेको बताइएको छ ।…