Blog

ऋणी मर्दै, नेताहरु मस्त

रुषा थापा अहिले वित्तीय संस्था तथा व्यक्तिबाट लिएको ऋणको साँवाब्याज नै तिर्न नसकेर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय वित्तीय संस्थाले दिएको दबाब सहन नसकेर ऋणीहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । अहिले वित्तीय संस्थाको ऋण तिर्न…

उप–प्रधान तथा ऊर्जामन्त्रीलाई परदेशी भाइको पत्र

श्री राजेन्द्रप्रसाद लिङ्देन माननीय उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सर्व प्रथम त दाजु हाम्रो देशको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना ! अहिले तपाईं हाम्रो देशको ऊर्जामन्त्रीमा नियुक्त हुनु…

आरोपी जोगाउन एमाले लाग्यो

ललितपुर/ कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिनिधिसभाका एक सदस्यलाई जोगाउन नेकपा (एमाले) लागिपरेको छ । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा एमाले समर्थितहरुले प्रदर्शनी गरेका छन् । तराई मधेश आन्दोलनका क्रममा प्रहरी असई थमन…

राहुल गान्धीको यात्रा पूरा

नयाँ दिल्ली/ भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले कन्याकुमारीबाट शुरु गरेको ‘भारत जोडो यात्रा’ पूरा गरेका छन् । राहुलले सोमबार श्रीनगरस्थित कांग्रेस कार्यालयमा भारतको झण्डा फहराएर यात्राको समापन गरे । सेप्टेम्बर ७ मा राहुलले कन्याकुमारीबाट अभियानको शुरुआत गरेका थिए । भारतीय…

राप्रपाको कडा चेतावनी

काठमाडौं/ वर्तमान सत्तागठबन्धनमा असमझदारी बढिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण झनै समस्या पर्ने देखिएको छ । राप्रपाले आपूm चुनावमा जाँदाका मुद्दाहरुलाई अघि बढाउन खोजेको अवस्थामा नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का नेताहरुका कारण विवाद बढ्ने देखिएको हो…

धरापमा सत्तासमीकरण: दाहाल ढुक्क, रवि दिक्क,ओली रुष्ट

मुख्य समाचार : कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ ढङ्गबाट अघि बढ्ने सङ्केत मिल्न थालेको छ । सत्तासमीकरणका लागि जता पनि पल्टिन तयार रहने गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रका कारण सत्तासमीकरण धरापमा पर्ने सङ्केत देखिएको हो । विगतमा आफ्नो…

सरकारी निवासमा पनि कब्जा

सम्पादकीय नवनियुक्त सभामुख देवराव घिमिरे सभामुखमा निर्वाचित भएको महिना दिन हुन लाग्दा समेत उनले सरकारी बासस्थान पाएका छैनन् उनले त्यसरी सरकारी बासस्थान नपाउनुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ कब्जा गरेर बस्नु कारण रहेको छ । बिगतमा बालुवाटारस्थित…

माछो–माछो भ्यागुतो बने जसपा र जनमत

काठमाडौं/ ठूलो भाग खान चुनावमा नेकपा (एमाले) सँग गठबन्धन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. चन्द्रकान्त (सि.के.) राउत नेतृत्वको जनमत पार्टी अन्ततः माछो–माछो भ्यागुतोमा परिणत भएका छन् । गत मंसिर ४ गतेको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष…

क्यानका डिजीको कमिशन मोहले हवाई क्षेत्र असुरक्षित

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कमिशनमोह र भ्रष्टाचारले नेपालमा पर्यटकहरुको आगमन बन्द हुने अवस्थामा पुगेको छ । अधिकारीले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा आर्जन गरेको मोटो रकम तात्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई…