Blog

क्रसर उद्योग बन्द हुँदा निर्माण कार्य ठप्प

भक्तपुर/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध क्रसर उद्योगहरु माथि धावा बोल्न थालेपछि काभ्रेपलाञ्चोक, धादिङलगायतका ठाउँमा सञ्चालित उद्योगहरु बन्द भएका छन् । गिटी, बालुवा उत्पादन गर्ने क्रसर उद्योगहरु बन्द हुँदा त्यस्को प्रत्यक्ष असर घर, सडक र टनेल निर्माणमा परेको छ…

आइएमई पेको रिचार्जमा क्यास ब्याक

काठमाडौं आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दाअघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः शुरु गरिएको छ । यस अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल…

बिगमार्टको छुट सुविधा

कााठमाडौँ/ विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलपूmल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा दिइने छुट अफर सार्वजनिक गरेको छ । यस छुट अपÞmरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलपूmल खरिद…

सनराइज क्यापिटलको ३० बर्षमा

काठमाडौं/ नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि.सं.२०४९ माघ १ गते स्थापित एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडले आफ्नो स्थापनाको ३० वर्षगाँठ मनाएको छ । बि.सं २०६७ मा एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन.सि.एम.मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम…

कौशलटारमा लुगा धुलाइको सेवा

भक्तपुर/ मध्यपुर थिमीको वडा नं.३ स्थित कौशलटारमा लुगा धुलाईका लागि ‘लाउण्ड्री स्टेशन’ खुलेको छ । सबै खाले लुगाहरु उचित मूल्यमा आइरनसमेत गरेर दिने उद्देश्यका साथ उक्त ‘लाउण्ड्री स्टेशन’ खोलिएको स्टेशनका संचालक माधव पोखरेलले जानकारी दिएका छन् । कौशलटार चोकबाट बालकोटतर्फ…

सरकार कर उठाउन नसक्ने, नागरिक छलेको छल्यै गर्ने

रुषा थापा विकसित देशमा १६ देखि १८ वर्ष पुग्ने बित्तिकै राज्यले ती किशोरकिशोरीहरुलाई अभिभावकसँग बस्न दिदैँन । उनीहरुलाई छुट्टै बसेर आफ्नो खर्च आफैँले व्यर्होनुपर्ने हुन्छ, जुनसुकै काम गरेर पनि । यता दिनभरि काम गरे पनि वा एक घण्टा पर्छ ।…

दाहाल र देउवा मिल्ने संकेत, भित्तामा पुग्दै ओली !

अनुसा थापा बुढापाकाले भन्थे, ‘१२ वर्ष पुगेपछि उँधो बगेको खोलो पनि उँभो फर्किन्छ । बाउबाजेले गरेको पाप नातिलेसम्म भोग्नुपर्छ ।’ २०७४ फागुन ३ गते खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुने बेलामा लिखित सम्झौता भएको थियो । पाँच वर्षमा आधाआधा कार्यकाल नेकपा…

गृहमन्त्रीलाई सांसद कोइरीको चुनौती

काठमाडौं/ गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका संघीय सांसद लक्ष्मी महतो कोइरी पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भइसकेका महोत्तरीका सांसद कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहे पनि उनलाई पक्राउ…

ललितपुर बारमा शनिवार निर्वाचन

ललितपुर/ ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्वाचनमा पेशागत तथा प्रगतिशील कानून व्यवसायी संघ (पिपिएलए), सामाजवादी कानून व्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् । बृहत्…

‘प्रसाद २’ नयाँ वर्षमा

काठमाडौ÷ नेपाली कथानक चलचित्र ‘प्रसाद २’ को इन्डक्ल्याप गरिएको छ । छायाङ्कन शुरुवातको ३१ दिनपछि इन्डक्ल्याप गरिएको बताइएको छ । यो चलचित्र तयारी अवस्थामा रहे पनि आगामी बैशाख १ गते नयाँ वर्षको अवसर पारेर प्रदर्शनीमा आउने बताइएको छ । सुदर्शन…