भक्तपुर/ सत्ता साझेदार दलहरुका बीचमा सरकारले विश्वासको मत लिनुअघि नै तिक्तता देखिन थालेको छ । हठातमा सरकार गठन गर्ने नियतका कारण बहुरंगी सरकार बनाएका कारण त्यस्तो अवस्था आएको भनी विश्लेषण हुन थालेको छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री पुष्पकमल…
