Blog

अर्थतन्त्रको मन्दीबारे आईएमएफको चिन्ता

भक्तपुर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुखले सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्रको एक तिहाई अर्थतन्त्र मन्दीमा पर्ने चेतावनी दिएका छन् । आईएमएफका निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिका, ईयू र चीनले आफ्नो अर्थतन्त्र सुस्त भएको देख्दा सन् २०२३ गत वर्षभन्दा तुलनात्मक रुपमा…

एसका कर्मचारी महाधिवेशनतिर

काठमाडौं/ सरकारमा जाने नजाने भनी दोधारे अवस्थामा रहेको नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठन भने महाधिवेशनमा जाने भएका छन् । उनीहरुले आगामी फागुन २६ र २७ मा काठमाडौंमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएका हुन् । सो राष्ट्रिय अधिवेशनको…

जुत्ताचप्पल उत्पादक संघमा भाँडभैलो

विष्णु गिरी निश्चल काठमाडौं/ पेशागत हकहितका लागि स्थापित भनिएको जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) का केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद छताछुल्ल भएर सतहमा आएको छ । संघकै पदाधिकारीहरुले विधान उल्लंघन गरेको…

विचौलियाको बिगबिगी रोर्कौ

सम्पादकीय यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई लिएर सधैंजसो गुनासा आउने गरेका छन् । देशैभरी रहेका यस्ता कार्यालहरुमा विचौलियाहरुको असर नराम्ररी बढिरहेको भनी गुनासाहरु आउने गरेका हुन् । प्रहरीले विभिन्न समयमा विचौलियालाई समातेर कारबाही चलाए पनि उनीहरुको असर तगा प्रभाव झनै…

गृहमन्त्री लामिछानेको अग्नि परीक्षा

काठमाडौं/ ग्यालेक्सी टेलिभिजनको कार्यक्रम सचालकबाट छोटो समयमा राजनीतिमा प्रवेश गरी चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने मुलुकको चौथो ठूलो दलको सभापति बनेका छन् । प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट प्राप्त गरेको लामिछानेको पार्टीले मुलुकमा पुराना स्थापित पार्टीहरुलाई…

कांग्रेसलाई सत्ताविहीन बनाउने को–को ?

काठमाडौं/२०७८ असार २९ गते मुलुकको ४४ औं प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आफ्नै ‘किचन क्याबिनेट’ का सदस्यहरुको हठले सत्ताच्यूत भएका छन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनका कारण काँग्रेसले ८९ सिट प्राप्त गरी ठूलो दल बनेको…

सडकमा तीनजना सिडिई सु.ई.मा बढुवा

काठमाडौं/ गत २०७९ पुस १० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा कार्यरत तीनजना सिडिई (सिनियर डिभिजनल इन्जिनियर)हरु सु.ई. (सुपरिटेण्डन्ट इन्जिनियर) मा बढुवा भएका छन् । प्राविधिक सहसचिव इन्जिनियरिङ्ग सेवा, सिभिल समूह हाइवे–उपसमूह रा.प. प्रथम श्रेणीमा बढुवा भएका…

कांग्रेसमा अब सुदृढीकरण जरुरी

सम्पादकीय नेपाली कांग्रेस हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाट बाहिरिएको छ । आफ्नै नेतृत्वमा निर्वाचन गराएर सरकार बनाउने अवस्थामा पुगेको कांग्रेस सरकार बनाउने दिनमा सत्तामा पुग्नबाट रोकिएको छ । सत्तारुढ दलमध्येको नेकपा (माओवादी केन्द)…

रिकण्डिशन चकमन्न, व्यापार व्यवसाय ठप्प !

अनुसा थापा काठमाडौं उपत्यकाभित्र पुरानो गाडी खरिदबिक्री गर्ने रिकण्डिशनहरु यतिखेर चकमन्न भएको छ । दुई पाङ्ग्रे होस् या चार पाङग्रे रिकण्डिशनको व्यापार व्यवसाय ठप्प बनेको छ । पछिल्लो समय यस्ता रिकण्डिशन धेरै सञ्चालनमा छन् । रिकण्डिशनहरु गल्लीगल्लीमा भेटिन्छन् । दुई…

सरकार बहुरंगी बन्दै: देउवा ट्याँ, मतदाता अलमलमा

मुख्य समाचार भक्तपुर/ गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले नयाँ सरकार बनाएका छन् । दुई सय ७५ स्थानको निर्वाचन परिणाम आएपछि नयाँ सरकार यही पुस १० गते बनी त्यसले ११ गते पद तथा गोपनीयतासहित सार्थकता पाएको छ…