Blog

स्ट्याण्डर्ड टेलर्स समस्त ग्राहकको रोजाईमा छ

दुर्गालाल प्रधान प्रोप्राइटर, स्ट्याण्डर्ड टेलर्स, बागबजार यति बेला टेलर्सहरुको अवस्था कस्तो छ ? पुस महिनामा टेलर्सहरु कम चल्छन् । माघ फागुनमा राम्रो हुने हामीले विश्वास लिएका छौं । हाम्रो स्ट्याण्डर्ड टेलर्समा ग्राहकको रुचि अनुसारका कपडाहरु पनि सिलाइन्छ । खासगरि विवाह…

काँग्रेसलाई गृहमन्त्री नफाप्ने

काठमाडौं/ मान, सम्मान, सेवा, सुविधा र आयआर्जनका कारण आकर्षक ठानिएको गृहमन्त्रीको पद नेपाली काँग्रेसलाई नफाप्ने घटनाक्रमले पुष्टी गरेको छ । २०४८ सालको उपनिर्वाचनमा काँग्रेसका योगप्रसाद उपाध्याय गृहमन्त्री हुँदा काठमाडौं क्षेत्र नं.१ बाट सन्त नेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।…

साह सचिवमा बढुवा

काठमाडौं/ गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद्को बैठले प्राविधिक सचिवमा रामआधार साहलाई बढुुवा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रा. सहसचिव साह वरिष्ठताको हिसाबले एक नम्बरमा थिए । यसअघि सरकारले साहलाई नैतिक पतनको अभियोगमा वरिष्ठताको तेस्रो नम्बरमा रहेका…

भन्सारको महानिर्देशकमा चक्र बुढा

काठमाडौं/अर्थमन्त्री जनार्दन शर्माले भन्सार विभागको महानिर्देशक (डिजी) परिवर्तन गरेका छन् । गत मंसिर ४ गतेको निर्वाचनका कारण रोकिएको सरुवा उनले गत मंसिर २५ गते गरेका हुन् । अर्थमन्त्री शर्माले त्यसअघि आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यलाई मन्त्रालय तानी उक्त ठाउँमा…

अध्यादेशको दुरुपयोग नगरियोस्

सम्पादकीय नेपाल सरकारका तर्फबाट ल्याइएको पछिल्लो अध्यादेशको चौतर्फी विरोध भएको छ । न्याय सिध्याउने गरी मानव अधिकार विरोधी अध्यादेश ल्याइएको भन्दै ‘न्यायका लागि मानवअधिकार संजाल’ नामक संस्थाले त्यसलाई फिर्ता गर्न माग गरेको छ । मन्त्रिपरिषद्को मंसिर २५ गते बसेको बैठकबाट…

उदयपुर सिमेन्टमा न्यौपाने नै

भक्तपुर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि थप गरिएको छ । नेपाल सरकारको पूर्णस्वामित्व रहेको उक्त उद्योगमा महाप्रबन्धक न्यौपानेलाई पुनः एक वर्षको लागि पदावधि थप गरिएको हो । दुई वर्षे कार्यकालको लागि नियुक्त भएका न्यौपानेको कार्यलाई सन्तोषजनक ठानी…

एकनाथ ढकालको तेस्रो संसद यात्रा

भक्तपुर/ निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्यका रुपमा निर्वाचित भएको घोषणा गरिएको छ । सांसद्का रुपमा संसदमा यो उनको तेस्रो यात्रा रहेको बताइएको छ । पहिलो र…

सरकार बनाउन सकस: आ–आफ्नै तयारी , देउवाको आलोचित बन्दै

मुख्य समाचार भक्तपुर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचितहरुको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । प्रतिनिधिसभामार्फत संघीय सरकार निर्माण हुने भएकाले त्यसका लागि अन्तिम नामावलीको आवश्यकतालाई मध्यनजर गरी आयोगले नामावलीलाई अन्तिम रुप दिई राष्ट्रपति समक्ष पेश गरेको हो । आयोगले…