Blog

रवि–बालेनबीच मतभेद बढ्दै

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच स्वार्थले एक ठाउँमा ल्याएको एक अमेरिकी प्रतिवेदन (रिपोर्ट) ले उल्लेख गरेको छ । रवि र बालेनलाई एक ठाउँमा ल्याउन सुधन गुरुङले प्रभावकारी भूमिका निर्वाह गरेको जानकारहरुले…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका व्यक्तिहरूका लागि उत्साहजनक देखिन्छ । लामो समयदेखि रोकिएका कार्यहरू अगाडि बढ्ने संकेत छ । कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ । साहस र आत्मविश्वास बढ्ने भएकाले…

‘बिर्सुँ कसरी ……..’ सार्वजनिक

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुँ कसरी …..’ को म्युजिक भिडियो मोतीराज खनालको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ । सानुको सम्झनामा तयार गरिएको यो गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत गरेको बताइएको छ । गीतमा चर्चित…

चुरे–भावरको महत्वसँगै संरक्षणको खाँचो

मनोज कुमार पोखरेल चुरे–भावर क्षेत्र नेपालको पारिस्थितिक सन्तुलनको मेरुदण्डका रूपमा चिनिन्छ । पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरे पर्वतमाला (शिवालिक) र त्यसको दक्षिणतर्फको भावर क्षेत्रले तराई–मधेसको जल, माटो र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । चुरे क्षेत्र मुख्यतः कमजोर…

जलवायु परिवर्तनः असर, समस्या तथा समाधान

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह—प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) मानिसले लगभग हालसम्म ७० हजारभन्दा बढी खालका रसायनलाई प्रयोगमा ल्याएको छ । विभिन्न रूपमा प्रयोगमा ल्याएर ७०% जति जमीनमा फ्याक्ने काम गरिन्छ । जमीनमा उर्वरा शक्ति बढाउन प्रयोग गरिएका…

माटो सुहाउँदो शिक्षा नीति अवलम्वनको अपरिहार्यता

– अच्युतकृष्ण शरण नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र होइन; यो हजारौँ वर्षदेखि तप, त्याग, साधना र दिव्य चेतनाले सिंचित एक अद्वितीय सभ्यता हो । यही कारणले नेपाललाई देवभूमि, वेदभूमि र ऋषिभूमिका रूपमा सम्मान गरिन्छ । यहाँको मौलिक आत्मा आध्यात्मिकता,…

शैक्षिक सत्र ः चुनौतीबीच सुधारको अवसर

नयाँ शैक्षिक सत्र यही बैशाखदेखि शुरु हुने तयारीसँगै देशको शिक्षा क्षेत्र पुनः एक पटक सार्वजनिक चासो र बहसको केन्द्रमा आएको छ । हरेक वर्षझैँ यस पटक पनि अभिभावक, विद्यार्थी र शिक्षकहरूमा एउटै अपेक्षा छ कि यो सत्रको शुरुवातसँगै पाठ्यपुस्तक समयमै…

कथाः मौन प्रवचन

सामसोन गुरुङ गुड फ्राइडेको बिहान—आकाशमा उज्यालो त थियो, तर त्यो उज्यालोमा कुनै उत्साह थिएन । जस्तो लाग्थ्यो, सूर्य आफैं पनि आज केही थाकेको छ, केही मौन छ । शहरको बीचमा उभिएको एउटा भव्य गिर्जाघर— सधैंझैं उचाइमा अटल, तर आज उसको…

दुई शिर्षकको एक निबन्ध (अनेसास र साहित्य साधनाको धुन)

– डिल्ली अम्माई समय एउटा अविराम नदी हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रमा मेरो दुई वर्षे कार्यकाल समापनको सँघारमा उभिरहँदा, म त्यही समयको तटमा बसेर आफ्नै पदचापहरू नियालिरहेको छु । आगामी वर्षा ऋतुको आगमनसँगै मेरो पदीय जिम्मेवारी…