Blog

पेल्दै वित्तीय संस्था, सरकार मुकदर्शक !

अनुसा थापा असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनेन्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाका सञ्चालकले थर्काउने गरेका छन्…

झाँक्रीको विदाईमा असुलीधन्दा चलाउने सिंह गयल

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको नाममा असुलीधन्दा चलाएका भन्ने आरोप लागेका सचिव रमेशप्रसाद सिंह विदाई कार्यक्रममा उपस्थित भएनन् । सचिव सिंह अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन विदेश भ्रमणमा गएकाले निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्री झाँक्रीको विदाई गरेका थिए । शहरी…

काँचुली फेर्दै हुलाकी राजमार्ग आयोजना

भक्तपुर/ नेपालको दक्षिणी भागमा रहेको २१ वटा जिल्लाहरुमा डाँक ओसारपसार गर्ने बाटाहरुलाई राजमार्गको रुपमा निर्माण गर्ने उद्देश्यले हुलाकी राजमार्गको स्थापना २०६६÷६७ देखि शुरु भएको हो । २०७९÷८० सम्म सम्पन्न हुने भनिएको यस आयोजनाको कूल लागत ६५ अर्ब २० करोड रहेको…

डोली नभित्र्याउन सडक विभागमा आन्दोलन

काठमाडौँ/ स्थानीय पूर्वाधार विभाग (डोलिडार) का कर्मचारीहरु सडक विभागमा छिर्न नदिन गत जेठ ३० गतेदेखि सडक विभागका इञ्जिनियर, सिडिइ, सुइ, आयोजना प्रमुख, डिभिजन प्रमुख महानिर्देशक र उपमहानिर्देशकहरु बिहान १० बजेदेखि १२ः३० बजेसम्म विभागको प्राङ्गणमा पाल हालेर विरोध गर्दै आइरहेका छन्…

काँग्रेसमा सहमहामन्त्रीहरु भूमिकाविहीन

ललितपुर/नेपाली काँग्रेसको १३ औँ महाधिवेशनसम्म एकजना मात्र रहने गरेको सहमहामन्त्रीको पद १४ औँ महाधिवेशनमा बढाएर आठजना बनाइएको छ । निर्वाचित आठजना सहमहामन्त्रीहरुमा फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी (खानेपानी मन्त्री), महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङदम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र…

हैजाको नियन्त्रणमा समन्वय जरुरी

सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा हैजाको प्रकोप देखिन थालेपछि सर्वत्र चासो बढेको छ । देशको राजधानी रहेको काठमाडौँं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै…

नेपाली राजनीति तरलत बन्दै : उपगठबन्धनको त्रास कांग्रेस ‘पर्ख र हेर’ मा

कौशल कुमार भट्टराई भक्तपुर/ संघीय र प्रदेशसभाको निर्वाचन नजिकिंदै गर्दा नेपालको राजनीति झनै तरल बन्दै गएको छ । सत्तारुढ गठबन्धन रहेको अवस्थामा गठबन्धनकारी दलहरु नै विभिन्न मुख लिएर बोल्न थाल्दा राजनीतिक तरलता बढेको हो । वर्तमान अवस्थामा सत्तारुढ गठबन्धन एकातिर…

पाण्डेले सफाई पाएपछि दाहाललाई तनाब

चितवन/ राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनलाई विशेष अदालतले सफाइ दिएको हो । पाण्डेविरुद्ध साढे दुई अर्ब रुपियाँ बिगो दाबी गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएको थियो ।…

वामएकताको लागि वामदेवको हुटहुटी

ललितपुर/ अमेरिकाको भ्रमणपछि वामपन्थी नेता वामदेव गौतमलाई फेरि वाम एकताको भूत चढेको छ । नेकपा (एमाले) बाट अलग भई नेकपा एकता राष्ट्रिय अभियान शुरु गरेका गौतमले दोस्रो राष्ट्रिय भेला बोलाएका छन् । भोलि असार ११ (२०७९) शनिबार बिहान ८ बजे…