Blog

देउवालाई ब्यूँझाउन थापा र शर्मा पुगे बालुवाटार

काठमाडौँ÷ नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनपछि दललाई अझ सशक्त र ऊर्जाशील बनाउने विषयमा ध्यान दिन सकेका छैनन् । गठबन्धनको काँध चढेर सत्तास्वार्थमा रमाएका देउवा गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन परिणामले मख्ख परेका छन्…

आयल डुबाएर निजी क्षेत्रलाई जिम्मा लगाइँदै

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनताको ढाड सेक्ने हिसाबले गरेको छ । गत जेठ ५ गते राति १२ बजेबाट लागू हुने गरी पेट्रोल एक सय ९९ र डिजलको मूल्य एक सय ९२ रुपियाँ पु¥याएपछि यातायात व्यवस्था विभागले यात्रुवाहक तथा…

पेन्डुलममा सडकका दुई सहसचिव

काठमाडौँ । संघीय सरकारअन्तर्गत रहेको सडक विभागका प्रथम श्रेणीका दुईजना प्राविधिक सहसचिव (सु.इ.) लाई बरण्डामा थन्क्याइएको छ । सु.इ.द्वय नवीनमान श्रेष्ठ र पूर्वकुमार राईले बिहान १० बजेदेखि पाँच बजेसम्म विभागअन्तर्गतका शाखाहरु चहारेर तलब बुझ्नै आइरहेका छन् । तीनजना सिडिइहरु धर्मेन्द्र…

खानेपानीको डिजी खोज्दै मन्त्री, केयुकेएलमा लफडा

काठमाडौँ । खानेपानी मन्त्रीमा नेपाली काँग्रेसबाट नियुक्त भएका उमाकान्त चौधरी विवादमा मुछिएका छन् । मन्त्री चौधरी स्वास्थ्य मन्त्रालयमा पनि विवादित बनेका थिए । काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री जितेका चौधरीलाई आर्थिक चलखेलको आरोप लागेको छ । खानेपानी तथा ढल निकास…

अन्तरिक्षमा चीन नै अघि बढ्ने

भक्तपुर÷ विश्वको अर्थतन्त्रमा पहिलो बन्ने गरी अघि बढ्दै आएको चीनले अन्तरिक्षमा समेत आफैंलाई सबैभन्दा अघि रहेको देखाउने तयारी गरेको छ । चीनको पछिल्लो तयारी अनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाभन्दा धेरै अघि बढ्ने तयारीमा चीन रहेको बताएको छ । आफ्नो योजना…

बीमा कम्पनी गाभिन नयाँ मापदण्ड

काठमाडौं/ बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्षलाई बस्न नपाउने गरी नयाँ व्यवस्था गरिएको छ । बीमा समितिले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेतलाई बस्न नपाउने व्यवस्था परिपत्रमार्फत गरेको…

बैंकहरुका शौचालय सार्वजनिक गरिनु उचित

सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण भएको सकस मेट्नका लागि महानगरपालिकाले थालेको आव्हानलाई सकारात्मक रुपमा लिन थालिएको छ । यसैक्रममा कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरुका शौचालयहरुलाई सार्वजनिक शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ ।…

खर्च विवरण खोज्दै आयोग

काठमाडौं/निर्वाचन आयोगले निर्वाचन सकिएको ३० दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सूची संकलन गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको…

लोसपाको भाउ बढ्यो

भक्तपुर / ‘भाइ फुटे, गँवार लुटे’ भन्ने भनाइ जस्तै अवस्थामा जनता समाजवादी पार्टी पुगेको छ । जसपामा नेतृत्व विवाद भएका कारण पछिल्लो समय त्यसको फाइदा भने तराई मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पाएको छ । जसपाको दुवै…

विजुक्छेंलाई पत्नी शोक

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष एवम् भक्तपुरका सर्वमान्य नेताको मान्यता पाएका नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ । नेपालको…