Blog

महामन्त्री थापाले दिए छ मन्त्र

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि छवटा मन्त्र दिएका छन् । उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गर्दै आफ्ना मन्त्रहरु…

जि.स.स.कसले जिते ?

भक्तपुर/ स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै पछिल्लो समयमा जिल्ला समन्वय समितिको निर्वाचनहरु भइरहेका समाचारहरु प्राप्त भैरहेका छन् । कतिपय जिल्लाले आफ्नो निर्वाचन सम्पन्न गराएका छन् भने कतिपयले गराउने तयारी गरिरहेका छन् । यसक्रममा सुनसरीमा जि.स.स.को निर्वाचन सम्पन्न भएको छ ।…

मलको समस्याको दीर्घकालिन समाधान खोजौं

प्रतिनिधि सभाको सोमबारको बैठकले कृषकलाई मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा नेकपा (एमाले) का सांसद विशाल भट्टराईले अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमा छलफल भएपछि त्यस्तो निर्देशन दिइएको…

नो प्रब्लम् सर

रमेश ढकाल कुरा सन् १९९७ को हो । म त्यतिखेर साउदी अरबको साउदी आरामको, जेद्दा रिफाइनरी भित्र लाइब्रेरियनको रुपमा काम गथेर्. । लाइब्रेरियन कुन अर्थमा भने हाम्रो कम्पनी अब्दुल रहमानअल–ओतेशनले जेद्दा रिफाइनरी भित्र रहेको पुस्तकालयलाई पुनः राम्रोसंँग सबै व्यवस्थित बनाएर…

बौलाको डायरी माथि परिचर्चा

बोस्टन, अमेरिका/ महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’ माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवद्र्धन पूजा, थानिरत्न कँडेल,, अनु शाह, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखेका थिए । अनेसास…

आइएमईले मनायो २२ औँ वार्षिकोत्सव

काठमाडौँ/ नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार…

बजेट पारितसँगै मन्त्रिमण्डल पुनर्गठनलाई दबाब : ओली खेल्दै देउवा झेल्दै

कौशलकुमार भट्टराई भक्तपुर/ बजेटमाथिको छलफल सकिनासाथ मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब परेको छ । देउवालाई बजेटमाथिको छलफल चलिरहेकै बेला मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब परे पनि त्यसलाई उनले मानेका थिएनन् । सत्ता गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) र जनता…

सहकारीमाथि आँखा चिम्लेर विश्वास नगरौं

अनुसा थापा पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको छ । हुन त सहकारीले पहिले पनि उत्तिकै ठग्थ्यो तर अहिले अझै ज्यादा बनेको आम जनगुनासो छ । सहकारीहरु भाग्ने क्रम अहिले पहिलेभन्दा पनि बढी भएको पाइन्छ । सहकारीको कारण हिजो…

निधिले नाक जोगाए, सिंहको राजनीति संकटमा

काठमाडौँ l २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसका नेताहरुले आफ्नो गृहनगरको वडा सुरक्षित राख्न सकेनन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दल डडेलधुराको गृहवडा गन्यापधुरा—१ मा पराजित हुन पुग्यो । काँग्रेस महामन्त्रीद्वय गगनकुमा थापा र…

जनतालाई महंगी उपहार

भक्तपुर l सरकारमा रहेको गठबन्धन सरकारलाई जनताले स्थानीय निर्वाचनमा हैसियतअनुसार मत दिएका छन् । जनताको प्राप्त अभिमतले नेपाली काँग्रेसले बहुमत पाई ठूलो दल र नेकपा (माओवादी केन्द्र) तेस्रो, जसपा चौथो र नेकपा (एकीकृत समाजवादी) पाँचौँ दल बन्न पुगेका छन् ।…