काठमाडौँ l स्थानीय तहको निर्वाचन गत बैशाख ३० गते सम्पन्न भएको छ । काठमाडौँ र अरु एकाध ठाउँबाहेक सबैको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनको परिणामअनुसार काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, नेकपा (माओवादी केन्द्र) तेस्रो, जनता समाजवादी चौथो, नेकपा (एकीकृत…
