Blog

विश्व र नेपालको शेयर बजारः फरक यथार्थ

रोषन काफ्ले शेयर बजार केवल अंकहरूको उतारचढाव होइन; यो अर्थतन्त्रको नाडी हो । यसले देशको वर्तमान अवस्था मात्र होइन, भविष्यप्रतिको आशा र आशंका पनि बोलिरहेको हुन्छ । विश्वका विकसित राष्ट्रहरूमा शेयर बजार आर्थिक विस्तारको प्रमुख आधार बनेको छ भने नेपालमा…

नेपालका जडीबुटीः औषधीय गुण, प्रयोग विधि

विष्णु प्रसाद काफ्ले नेपाल जैविक विविधताले सम्पन्न देश हो, जहाँ हिमालदेखि तराईसम्म फैलिएको भू–भागमा हजारौँ प्रकारका जडीबुटीजन्य वनस्पतिहरू पाइन्छन् । यी वनस्पतिहरूले प्राचीनकालदेखि नै मानव स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । विशेषगरी आयुर्वेदमा जडीबुटीहरूको प्रयोग, रोगको रोकथाम र…

अब २०८३ मा कस्ता चलचित्र ?

स्पन्दन भट्टराई वि.सं. २०८२ नेपाली चलचित्र उद्योगका लागि “मिश्रित संकेत” बोकेको वर्षका रूपमा समाप्त हुँदै छ । बक्स अफिसमा केही चलचित्रले उल्लेखनीय सफलता हासिल गर्दा धेरै चलचित्रहरू दर्शकसम्म पुग्नै नसकी ओझेलमा परेको पाइएको छ । यही अनुभवले अब २०८३ सालका…

मन्त्री साहको बहिर्गमनले मेहतालाई तनाव

काठमाडौँ/ प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई हिजो विहीबार पदमुक्त गरेका बताइएको छ । यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका…

देउवालाई तान्न सरकार सक्रिय: कांग्रेस विधिको पक्षमा, अनुसन्धान कस्तो होला ?

भक्तपुर/ नेपालको समकालीन राजनीति फेरि एक पटक उच्च तहका नेतामाथि केन्द्रित कानूनी छानबिन र शक्ति–सन्तुलनको बहसले तातेको छ । पछिल्लो घटनाक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइने भनिएकाले सत्ता, प्रतिपक्ष र नागरिक…

राशिफल

मेष यो साता तपाईंका लागि ऊर्जावान रहनेछ । नयाँ काम शुरु गर्न उत्साह बढ्नेछ, तर हतारमा निर्णय गर्दा समस्या आउन सक्छ । कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ, त्यसैले धैर्य र रणनीति आवश्यक छ । आर्थिक पक्ष सामान्य रहनेछ, अनावश्यक खर्चबाट बच्नु…

दुई दिने विदाः कार्यान्वयनको चुनौती

नेपालमा शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक विदा दिने प्रस्तावले पुनः बहसको रूप लिएको छ । काम–जीवन सन्तुलनलाई सुधार गर्ने, कर्मचारीहरूको उत्पादकत्व बढाउने तथा आधुनिक कार्यसंस्कृतिसँग तालमेल राख्ने उद्देश्यले यस्तो अवधारणा अघि सारिएको देखिन्छ । विकसित मुलुकहरूमा दुई दिने साप्ताहिक विदा…

कांग्रेसको यो बुढो रुख, त्यो बुढो रुख

विश्वास पराजुली नेपाललाई रुखको धनी अर्थात् वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन् त कतै अटल उभिएर साहरा दिने…

आर्थिक नीति बनाउँदा ध्यान देऊ सरकार

कौशल कुमार भट्टराई नेपालको अर्थतन्त्र अहिले एक जटिल मोडमा उभिएको छ । आन्तरिक उत्पादनको सुस्त वृद्धि, बढ्दो व्यापार घाटा, वैदेशिक रोजगारीमा अत्यधिक निर्भरता, र वित्तीय अनुशासनका चुनौतीहरूले आर्थिक संरचनालाई कमजोर बनाइरहेका छन् । यस्तो परिस्थितिमा नेपाल सरकारले नयाँ आर्थिक नीति…