Blog

आईविवी अष्ट्रेलियाको सहयोग

काठमाडौं/ग्राण्डी इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटीको सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वास्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया गरिएको छ । हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका…

निफमा ‘रसियन फिल्म डेज’ हुने

काठमाडौं/ चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको…

सम्पत्तिको वितरणमा असमानता ः समस्या र समाधानका उपायहरु

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) असमानताको वर्ग, जात, भाषा, क्षेत्र, लिंग, संस्कृति, असमानता, जातीय असमानता आदि देख्न सकिन्छ । त्यसैगरी वर्गीय असमानता पनि व्यापक रुपमा रहेको देखिन्छ । असमानताको वर्गीय आयामलाई तल प्रस्ट…

आध्यात्मिक ज्ञानः जीवनको गहिरो अर्थ र चेतनाको यात्रा

विष्णु काफ्ले आध्यात्मिक ज्ञान जीवनको गहिराइ बुझ्न, आत्म–साक्षात्कार गर्न र आन्तरिक शान्ति प्राप्त गर्न सहयोग गर्ने ज्ञान हो । यो ज्ञान केवल पुस्तकीय अध्ययन वा धार्मिक अनुष्ठानमा सीमित छैन, तर अनुभव, मनन, ध्यान र आत्म–निरीक्षणबाट विकसित हुन्छ । मानिसको जीवनमा…

नयाँ सरकारले प्रतिवेदन के गर्र्ला ?

काठमाडौं/ बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारसामु जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरूलाई सम्बोधन गर्ने महत्वपूर्ण चुनौती देखिएको छ । सोही आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको कार्की आयोग प्रतिवेदनलाई नयाँ सरकारले कसरी ग्रहण गर्छ भन्ने विषय अहिले नीतिगत बहसको केन्द्रमा परेको छ…

बारको आपत्ति प्रतिवेदनप्रति

काठमाडौं/ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ । आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै…

रास्वपा सरकारले तलबभत्ता बढाउने चर्चा !

रुषा थापा भक्तपुर/ संवैधानिक व्यवस्थाअनुरुप संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्छ । त्यसैले, आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट ल्याउन सरकारसँग दुई महिनामात्र बाँकी छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी…

बालेनले आज प्रधानमन्त्रीको शपथ लिने : सांसदको शपथ, सरकारसँग जनअपेक्षा

भक्तपुर/ गत फागुन २१ गते भएको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुको हिजो विहीबार पद तथा गोपनियताको शपथ भएको छ । ज्येष्ठ सदस्यका रुपमा रहनु भएका अर्जुननरसिंह के.सी.ले सबै सांसदहरुलाई शपथ गराउनु भएको हो । यसअघि के.सी.ले बुधबार नै राष्ट्रपति रामचन्द्र…

कानूनव्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलन भक्तपुरमा

सन्जिब दुलाल भक्तपुर/ नेपाल बार एशोसिएशनको आयोजनामा कानूनव्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आज शुक्रबारदेखि आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता ः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन भोलि शनिबारसम्म संचालन हुने आयोजकले…