काठमाडौँ / जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कका २६ देशमा राष्ट्रिय कमिटीहरू गठन गरिएका छन्। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कद्वारा शनिवार भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल यूथ नेटवर्कका अध्यक्ष मदन राज पौडेलले ४० वर्ष मुनिका…
