Blog

लोचनको भव्य रुपमा सम्मान

भक्तपुर/ वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द (साहित्यिक नाम लोचन) को लोकन्थलीस्थित निवासमा १०१ साहित्यिक सङ्घसंस्थाहरूले उहाँलाई भव्य रूपमा अभिनन्दन गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका चन्दलाई उहाँले नेपाली साहित्यका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रम राखिएको ती संस्थाहरुले जनाएका छन्…

बालसाहित्य समाजको रोल्पा घोषणापत्र

रोल्पा/ नेपाल बालसाहित्य समाजको ३०औं राष्ट्रिय सम्मेलन गत शुक्रबार यहाँ समापन गरिएको छ । उक्त सम्मेलनले पाँचबुँदे रोल्पा घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन समापन गरेको हो । उक्त घोषणापत्रको पहिलो बुँदामा बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटनका लागि आफू सम्बद्ध जिल्ला, क्षेत्र, संस्थााहरुका…

चार्लीकी नातिनी पर्दामा

काठमाडौं/ प्रतीक्षित चलचित्र ‘अवतारः फायर एन्ड एस’ प्रदर्शनीको तयारीमा छ । सन् २०२५ को यो सबैभन्दा ठूलो चलचित्रको काउन्टडाउन जति तीव्र हुँदैछ, चलचित्र र यसका पात्रहरूले उत्तिकै चर्चा बटुलिरहेका छन् । हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको निर्देशनमा यो चलचित्र बनेको…

‘झरीपछिको इन्द्रेणी’ आगामी पुसमा

ललितपुर/ कलाकार अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच यो सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना,…

अमेरिकामा समाजको नेतृत्व हत्याउन कार्यक्रम

अमेरिका/ नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि लिगलिगे दौड शुरु भएको छ । यसक्रममा अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १ मा…

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

रमेश कुमार बोहोरा नेपालको सबैभन्दा पुरानो, ठूलो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस इतिहासको कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो दलले नवपुस्ता (जेन–जी) आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले…

बैंकर मानन्धरको निधनले क्षति

काठमाडौं/ बैंकिङ क्षेत्रमा साढे ५ दशक समय बिताउनुभएका पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । उहाँले प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएको छ । मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको बताइएको छ । २१…

सरकारी निर्णय उल्टिँदा नैतिकताको प्रश्न

सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारका निर्णयहरुमाथि अदालतले कैंची लगाउन थालेको छ । गएको भदौ २३ र २४ को नवपुस्ता (जेन–जी) आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारले गरेका निर्णयहरू एकपछि अर्को उल्टिन थालेका हुन् । सर्वोच्च अदालतले सरकारले गरेका निर्णयहरूमाथि…

गाडी खरानी, केहीलाई कमाउने मौका !

रुषा थापा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हजारौं सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा आगो झोसेर खरानी बनाइएको छ । दुई पाङ्ग्रेदेखि ६ पाङ्ग्रेसम्मका सवारी साधन जलेर नष्ट भएको छ । ती गाडीको मूल्य तीन लाखदेखि करोडौं थिए…

एडगर एलान पो: पीडाको मुहानबाट बगेको साहित्यको नदी

पशुपति घिमिरे न्यारेटर केटो आफू पागल नभएको दाबी गर्दै कथा शुरु गर्छ, तर उसको कार्यले त्यसको विपरीत प्रमाणित गर्छ । ऊ एक वृद्ध मानिससँग बसेको हुन्छ, जसले कहिल्यै कुनै गल्ती गरेका छैनन् । ती वृद्धका फिक्का निला आँखा, जो गिद्धका…