Blog

एआई प्लसको बिक्री–वितरण शुरु

काठमाडौं/ नेपाली बजारमा एआई प्लस (Ai±) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण शुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले आफ्नो बिस्तारको दायरा नेपालसम्म ल्याएको बताइएको…

छठ: श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

प्रेमचन्द्र झा नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो । यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छन् । यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ— सूर्य…

गाडीलाई कानूनको दायरामा ल्याऊ

रुषा थापा काठमाडौं उपत्यकाभित्रका विभिन्न रुटमा पेट्रोल र डिजेलबाट चल्ने थोत्रा, पुराना सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फ्याँलेर गुडिरहेको देखिन्छन् । त्यस्तै, विद्युतबाट चल्ने सफा ट्याम्पो र ग्यासबाट चल्ने ट्याम्पो र हरियो माइक्रो बस पनि थोत्रो भइसकेको छ । बाटोमा…

नयाँ पुस्ताः अधिकारमुखी विकास नमूना

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) सन् १९९० को मध्य दशकपछि विशेष गरेर Structural adjustment policies 1980s, poverty reduction strategies 1990 तथाMillennium development goals ले विकासको प्रतिफल अधिकारवाला वर्गले सामाजिक न्याय वा समान पहुँचका आधारमा…

कानून तोड्नेहरुको जताततै रजगज !

अनुसा थापा तिहारका कारण सरकारी कार्यालय बन्द थिए । लक्ष्मीपूजादेखि शनिबारसम्म सरकारले बिदा दिएको थियो । सरकारी कार्यालय बन्द भएता पनि सरकारी गाडी भने बाटोमा छ्याप्छ्याप्ती देखिए । सरकारी गाडीहरु बिदाको दिन पनि निर्वाध रुपमा गुडिरहे । मिठाई पसल, माछामासु…

देवकोटाः महान् वा गरीब ?

प्रकाश सायमी गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ? जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ । राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ । तर उनले अत्यन्त सम्मानका…

कुहिएको बिस्कुट खुवाउँदै काब्रा समूह

काठमाडौं/ सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको ‘टप बिस्कुट’ कुहिएको अवस्थामा भेटिने गरेको गुनासो छ । विकास श्रेष्ठले बिस्कुटको प्याकेट फुटाएर खान खोज्दा एउटा गनाएको महसुस गरे । त्यसपछि उनले प्याकेट पूरा खोलेर हेर्दा बीचको भागमा रहेका बिस्कुट कुहिएको पाएको गुनासो…

सोनलको यात्रामा काँडा

धनुषा/ मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो सरकार टिकाउनका लागि प्रयास थाल्नु भएको छ । उहाँले यही कार्तिक २२ गते विश्वासको मत लिनुपूर्व नै आफ्नो पक्षमा पूर्ण बहुमत पु¥याउने प्रयास गरिरहेको बताइएको छ । यसका लागि सोनलले सत्ता गठबन्धनको आकार…

दोसाँधमा निर्वाचनको कुरा : दलहरु दोधारमा, जेन–जीका माग खुल्दै

भक्तपुर/ आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख उद्देश्य लिएर बनेको वर्तमान सरकार निर्वाचनकै कुरालाई लिएर दोसाँधमा उभिएको छ । सरकारले एकातिर घोषित मितिमा निर्वाचन हुने भनिरहेको छ । अर्कातिर त्यसका लागि आवश्यक वातावरण बनिसकेको देखाउन सकेको छैन ।…

कस्ता मन्त्री चयन गर्ने ?

कौशल कुमार भट्टराई नवपुस्ता (जेन–जी) को आन्दोलनबाट वर्तमान सरकार बनेको हो । गत २०८२ को भदौ २३ र २४ गते देशभरी भएका प्रदर्शनीको जगमा वर्तमान सरकार बनेको हो । भदौ २३ गतेको नरसंहारको विरोधमा २४ गते भएको ध्वंश तथा विरोधले…