Blog

विपिन जोशी जिवितै रहेको आशा

भक्तपुर/ हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशी जिवितै रहेको भन्ने आशा पलाएको छ । इजरायली गुप्तचर अधिकारीहरुले एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेपछि त्यस्तो आशा पलाएको हो । विपिनका परिवारजनले पनि यो भिडियोबाट उनी जीवितै रहेको…

अलमलमा ‘जेन–जी’ सरकार: जेन–जीबाट मन्त्री, दलहरु सक्रियता बढाउँदै

भक्तपुर/ नयाँपुस्ता–युवापुस्ता (जेन–जी) को आन्दोलनका कारण तात्कालिन सरकार ढलेको आज महिना दिन भएको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनीका कारण तात्कालिन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो । ओलीको सत्ताच्युतसँगै नयाँ ढंगबाट बनेको हालको…

‘ऊनको स्वीटर’ ओटीटीमा रिलिज

काठमाडौं/ गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ । बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा…

मिष्टर नेपाल बने हिमाञ्चल

काठमाडौंँ/ ‘मिष्टर नेपाल वल्र्ड’ को उपाधि ललितपुरका हिमाञ्चलराज के.सी.ले जितेका छन् । शनिबार होटल सोल्टीमा आयोजित ‘मिष्टर नेपाल २०२५’ को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका हुन् । ‘मिस्टर नेपाल’ भनेर चिनिँदा एकदमै खुशी लागेको के.सी.ले सो अवसरमा बताए…

एउटै सहकारीको एकैचोटी ३ ठाउँमा साधारणसभा

भक्तपुर/ नेपालकै अधीक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले ३१ औं साधारणसभा गरेको छ । यसपटकको साधारणसभाको आकर्षण भने संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन गरिनु रहेको छ । १७ हजार ८ सय सदस्य रहेको…

लोकतान्त्रिक खेलकुद संघले मनायो संविधान दिवस

काठमाडौं/ नेपाली कांग्रेसको कान्छो भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले संविधान दिवस मनाएको छ । कांग्रेसको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी संघले उक्त दिवस मनाएको हो । देशका अधिकांश ठाउँमा दीप प्रज्वलन गरिएको संघका महासचिव दीपक गुरुङले जानकारी दिनुभयो…

हजारौंको खोसियो रोजगारी !

अनुसा थापा विभिन्न मुलुकमा नेपालीको संख्या झण्डै एक करोड छ । रोजगारी र उच्च शिक्षा अध्ययनका लागि अहिले पनि विदेश जाने क्रम जारी नै छ । दैनिक साढे दुई हजार आफ्नो जन्मथलो छोडेर विमानस्थलबाट बाहिरिरहेका छन् । पछिल्लो समय धेरै…

जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोजी

रमेश कुमार बोहोरा नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ । संविधानले प्रदान गरेको अधिकार,…

जेनजी आन्दोलनपछिको नेपाली साहित्यः हतारो गरोस् तर हर्क–रवि नबनोस् !

राजु झल्लु प्रसाद मुलुक नियन्त्रित अस्थिरतामा छ कि भन्ने शङ्का सधैं रहिआएको छ । विदेशीले खेल्दैछन् कि भन्ने कुरा छ, तर त्यो सधैं थियो । जेनजी आन्दोलन अघि पनि ‘त्यो’ थियो । यसैले आन्दोलनले यस कुरामा पनि स्थिरता खोजेको हो…

ओली र लेखकमाथि कारबाही होला ?

काठमाडौं/ तात्कालिन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई कारबाही गर्न माग गरिएको छ । जेन–जी आन्दोलनका क्रममा घाइते भएका परिवारका सदस्य र मानवअधिकार तथा शान्ति समाजले कारबाहीको…